‘नाफा घाटा जान्दैनौ, मुल्य बृद्धि मान्दैनौँ’ भन्दै नेविसंघको विरोध प्रदर्शन

काठमाडाैँ – नेपाल विद्यार्थी संघले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको छ । दश दिनका बीचमा दुई पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै...

नेकपा विभाजनको खतरा तत्कालका लागि टर्याे, स्पष्ट सहमति भएन्

काठमाडौँ — सत्तारुढ नेकपा विभाजनको खतरा तत्कालका लागि टरेको छ । सत्तासंघर्षले झन्डै फुटको संघारमा पुगेकोमा शुक्रबारसम्म आउँदा नेकपा विभाजन हुँदैन भन्ने प्रस्ट सन्देश प्रवाह भएको हो । बुधबारसम्म एक...

जनताको विश्वास गुम्न दिदैनौ :प्रचण्ड

चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुम्न नदिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी माडीद्वारा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई ऐक्यबद्ध...

प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र : रामचन्द्र पौडेल

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको बताएका छन् । गण्डकी प्रदेशका काँग्रेस नेता कार्यकर्तासँगको भर्चुअल...

बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिन चितवन पुगे प्रचण्ड

काठमाडौं – बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । शनिबार चितवन पुगेका उनले नारायणी नदीले कटान गरेको मेघौली र...

विपदमा परेकाहरूको तत्काल उद्धार र राहतको काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो तथा प्राकृतिक विपदमा परेका नागरिकहरूको तत्काल उद्धार, राहत तथा व्यवस्थापनको काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान...

विपद व्यवस्थापन परिषदको बैठक बालुवाटारमा जारी

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा विपद व्यवस्थापन परिषदको बैठक बसिरहेको छ । बाढीपहिरोले बिभिन्न जिल्लामा जनधनको क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक बोलाएका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी...

यस्तो छ प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठ)

सम्बोधानको पूर्णपाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, आज म यहाँहरुसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तीमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु । केही दिन...

पार्टीको विवाद आन्तरिक हो, निष्कर्षमा पुर्‍याईन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट कसैले विमुख बन्न पनि नमिल्ने बताएकाछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो,प्राकृतिक विपद् र...

हवाई तालिका निर्माणको जिम्मा स्वास्थ्य, श्रम तथा पर्यटन मन्त्रालयलाई सीसीएमसीको निर्णय

काठमाडौँ – विदेशमा अलपत्र नेपालीलाई उद्धारका लागि हवाई तालिका निर्माण गर्न क्रासिस म्यानेजमेन्ट कमिटी सिसिएमसीको बैठकले स्वास्थ्य, श्रम तथा पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको उपप्रधानमन्त्री ईश्वर...

उद्धार र राहतमा सहयोग गर्न काँग्रेसको निर्देशन

काठमाडौं – नेपाली काँग्रेसले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले देशका विभिन्न जिल्लामा भएको जनधनको क्षति र पीडितको जीवन कष्टकर बन्दै गएको प्रति दुःख व्यक्त गरेको छ ।...

सीसीएमसी निर्देशक समितिको बैठक बस्दै

काठमाडौं – कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्देशक समितिको बैठक शुक्रबार सिंहदरबारमा बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बस्न लागेको हो । बैठकमा बढ्दो संक्रमणको अवस्थाबीच यातायात...