रुपन्देही – प्रदेश ५ सरकारले स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव शुक्रबारको संसद वैठकमा पेश गरेको विरोधमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आन्दोलन सुरु गरेको छ । उक्त प्रस्ताव प्रदेशसभामा टेबल भएलगत्तै...
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच शुक्रबार बिहान छलफल भएको छ । पछिल्लो राजनीतिक नियुक्तीका कारण दुई अध्यक्षबीच तिक्तता बढेको टिप्पणी भइरहँदा बिहान छलफल भएको हो ।...
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई आज नसकिएपछि पुनः हेर्दाहेर्दैमा परेको छ । गत बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमा शुक्रबार पुनः सुनुवाई भए...
प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारी प्रस्ताव पेश...
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानता जीवन र जगतको निरन्तरताका लागि अपरिहार्य र महत्वपूर्ण तथा न्याय, शान्ति एवं प्रगतिको एक मात्र मार्ग भएको बताएकी छिन् । संयुक्त राष्ट्रसङ्घको ७५...
सरकारले प्रदेश ५ को राजधानी दाङको भालुवाङमा बनाउने निर्णय गरेको छ । लामो समयदेखि अन्यौलमा रहेको ५ को राजधानीलाई प्रदेश ५ मन्त्रीपरिषदले शुक्रवार अन्तिम रुप दिएको छ । शुक्रबार बसेको...
काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल गर्न भेटवार्ता भएको...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिक बसेकै स्थानमा उनीहरुले पाउने भत्ता तथा सुविधा उपलब्ध गराउन सरोकारवालालाइ निर्देशन दिएका छन् । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अवसरमा राष्ट्रिय जेष्ठ नागरिक...
काठमाडौँ – सर्वोच्च अदालतले नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक हक प्रचलनमा ल्याउन कोरोना भाइरस परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश आदेश जारी गरेको छ । अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजङ केसीको...
काठमाडौँ – इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा बुधबार...
सुर्खेत – कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलालाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल ÷ पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बिहीबार उनमा संक्रमण पुष्टि भएको प्रदेश...
काठमाडौं( प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवर्द्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँल्याउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका...