कोरोनाको उपचारमा आयुर्वेदको महत्वपूर्ण भूमिका हुने: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निरोग नेपाल निर्माण अभियानमा नेपालको मौलिक चिकित्सा प्रणाली आयुर्वेदको असाधारण भूमिका हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ आयुर्वेदिक क्षेत्रका विज्ञसँग छलफलमा उहाँले कोभिड-१९...

नेकपा स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ । गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक पार्टी अध्यक्षद्वयले आज बिहान ११ बजेका लागि तोक्नुभएको हो ।...

काठमाडौँ–रक्सौल रेलमार्ग निर्माणको डिपिआरका लागि भारतले माग्यो अनुमति

काठमाडौँ- काठमाडौँलाई रक्सौलसम्म जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन का लागि भारतले अनुमति मागेको छ । अन्तरदेशीय उक्त रेलमार्गको डीपीआर तयार गर्नुका साथै निर्माण कार्यलाई अगाडि बढाउन भारत सरकारको स्वामित्वमा...

भारत नेपालसँग सम्बन्ध सुधार गर्ने पक्षमा

काठमाडौं – भारत नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा देखिएको छ । दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्तापछि तोडिएको संवादहीनता अब सम्बन्ध सुधारको दिशातर्फ उन्मुख भएको छ । लामो...

बजारमा भारतीय केराः नेपाली उत्पादन बोटमै कुहिँदै

परासी- कोभिड– १९ को महामारीका कारण जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञामा पनि भारतबाट केराको आयात रोकिएको छैन । भारतबाट आयात भएका सस्तो केराले बजार पाइरहँदा नेपाली कृषकले उत्पादन गरेका केरा...

मल कारबाही प्रकरण : ठेक्का रद्ध भए पनि कालोसूचीमा नराख्न भरपुर पहल

काठमाडौं – सरकारले समयमै मल ल्याउन नसकेका दुई कम्पनीको ठेक्का सम्झौता रद्ध गरे पनि कालोसूचीमा नराख्न भरपुर पहल भइरहेको पाइएको छ । कृषि सामग्री कम्पनीले कारबाही गर्दा नै ती कम्पनीलाई...

रुसमा निर्मित कोरोनाविरुद्धको खोप भारतसहित अन्य देशमा पनि परीक्षण गरिने

रुसमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ । स्पुत्निक-५ नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी...

महँगोमा गुणस्तरहीन चामल खरिदः कमिसन चक्करमा ५ करोड घोटालाको खेल

काठमाडौँ – कमिसनको चक्करमा ५ करोड बढी रुपैयाँ घोटाला गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महँगोमा गुणस्तरहीन चामल खरिद गरिरहेको पाइएको छ । खाद्य कम्पनीका केही कर्मचारीले व्यापारीसँगको मिलेमतोमा चलखेल...

महामारीमा समेत रोकिएन बेचबिखन, विश्वमा झन्डै दुई करोड ५० लाख मानिस बाध्यकारी श्रम गर्न बाध्य

काठमाडौँ- शनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४आँैं राष्ट्रिय दिवस मनाइँदैछ । कोरोना भाइरस (कोभिड–१९)को महामारीकै बीचमा पनि मानव बेचबिखन र ओसारपसार रोकिन नसकेका बेला दिवस मनाउन लागिएको छ ।...

नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य हुने निश्चित

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनयन हुने निश्चित भएको छ । राष्ट्रपतिबाट मनोनीत एक रिक्त सदस्यका लागि गौतमलाई पठाउने निर्णयमा सरकार पुगेको प्रधानमन्त्री...

नेकपा सचिवालयको बैठक आज बस्दै

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । सचिवालय बैठक आज विहान एघार बजे बस्ने तय भएको छ । यसअघि हिजो पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी...

कोरोना बिरुद्दको लडाइँमा जनता नै सिपाही- प्रम ओली

काठमाडौं- प्रधानमन्त्री के पी शर्मा ओलीले कोभिड-१९ विरुद्धको जुधाइमा देशवासी नै सिपाही भएर भूमिका खेल्नुपर्ने बताउनु भएको छ । हामी हरेकले लडाइँ गर्नुपर्छ, हामी सबै सिपाही हौँ, सरकारले जारी गरेका आदेशहरु...