छुवाछूत सम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय हुन्छः प्रधानमन्त्री
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीहरूलाई सरकारले कानुनी दायरामा ल्याउने बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक बहिष्करण, छुवाछूत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति...