प्रतिनिधिसभा विघटन मुद्दाः आजबाट सरकारी पक्षले बहस गर्ने

काठमाडौँ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा चलिरहेको सुनुवाइमा रिट निवेदकका तर्फबाट बहस सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको इजलासमा बहस चलिरहेको छ । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा ४...

संवैधानिक आयोगको सिफारिसः सुनुवाइ हुन नसके सिधै नियुक्ति

काठमाडौँ –  संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरेको सिफारिसलाई सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता गरे पनि कानुनतः नियुक्ति प्रक्रियामा कुनै बाधा नपुग्ने देखिएको छ । प्रधानमन्त्रीसमेत रहेका संवैधानिक परिषद्का...

ओलीले नारायणहिटी नै किन रोजे ?

काठमाडाैँ –  बहुदल आउनुअघि हुने पञ्चर्यालीहरुलाई सम्झाउने गरी प्रधानमन्त्री केपी शर्मा ओली शक्ति प्रदर्शनका लागि आफै सडकमा ओर्लिनु बहुदलयताको पहिलो र दुर्लभ घटना हो । सत्ता नै सडकमा ओर्लिएर ‘देखाउन’...

वन व्यवस्थापन कार्यक्रम खारेजी : वनमन्त्री आले र सचिव डा. ओलीबीच टकराव

काठमाडौँ – नियुक्त भएको डेढ महिना नबित्दै वनमन्त्री प्रेम आले र वन सचिव डा. विश्वनाथ ओलीबीच टकराव सुरु भएको छ । वन मन्त्रालय स्रोतका अनुसार वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेजीलगायत...

प्रधानमन्त्री ओलीले २३ गते हिन्दु राज्य घोषणा गर्ने चर्चा छ : सुरेन्द्र पाण्डे

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली हिन्दु राज्य बनाउने प्रयासमा लागेको आरोप लगाउनुभएको छ । आइतबार प्रचण्ड–माधव समुहले प्रतिनिधि सभा...

नेपाली कांग्रेसका भातृ संगठनहरूले भोली देशभर प्रदर्शन गर्ने

काठमाडौँ – नेपाली कांग्रेसका भातृ संगठनहरूले प्रतिनिधि सभा विघटनविरूद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसका १३ भातृ संगठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले...

नेकपा ओली पक्षको जनप्रदर्शन नारायणहिटी सङ्ग्रहालय अगाडि

काठमाडौं – नेकपा केपी ओली पक्षले नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकमा प्रदर्शन गर्ने भएको छ । सो समूहले माघ २३ गते नारायणहिटी संग्रहालयतर्फको सडकमा प्रदर्शन गर्ने भएको हो ।...

निर्वाचनको घोषित मिति तलमाथि हुँदैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले घोषित मिति तलमाथि नपर्ने बताउनुभयो । कतिपयले...

‘समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प छैन’

काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्माले स्थिरता र समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ । नेकपा जिल्ला कमिटीद्वारा नेकपाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको प्रशिक्षण...

‘श्री ५ को सरकार’ भनेर उच्चारण गरेको प्रति खानेपानी मन्त्री थापाले माफि मागे

काठमाडौं – शनिबार सुर्खेतमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ भनेर उच्चारण गरेको प्रति खानेपानी मन्त्री मणि थापाले माफि मागेका छन् । आइतबार सामाजिक सन्जालमा स्टाटस राख्दै...

’नेकपा फुटेको होइन’

चितवन – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताएका छन्। केही नेताले छाडेर जाँदा त्यसले पार्टीलाई शुद्धीकरण गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका सम्पूर्ण धार एकै ठाउँमा...

परराष्ट्रमन्त्रीको प्रश्नः बालुवाटार वरिपरि निषेधित क्षेत्र तोकेको वर्तमान सरकार आएपछि हो र ?

काठमाडाैँ – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नागरिक समाजका प्रतिनिधिहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि मात्र प्रहरीले बल प्रयोग गरेको स्पष्टिकरण दिएका छन् । उनले भने, ‘मैले त्यो कार्यक्रमको थ्रुआउट भिडियो हेरेँ ।...