नेकपा विवादले संसद् सचिवालयलाई सकस

नेकपा विवादले संसद्का कामकारवाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद् सचिवालयलाई दल व्यवस्थापनमा कठिनाइ हुने भएको छ । संसद् विघटनअघि र पुनः स्थापनापछि संसद् बैठकमा उही राजनीतिक दल भए...

प्रधानमन्त्रीले यसकारण राजिनामा दिन मिल्दैन

काठमाडौँ, फागुन १८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक रुपमा राजीनामा दिन नमिल्ने बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित...

राष्ट्रपति भण्डारीद्वारा प्रनिधिसभाको अधिवेशन आह्वान

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । नेपाल सरकारका सिफारिशमा नेपालको संविधानको धारा ९३...

‘म खाऊँ मै लाऊँ’ भन्ने भावना त्याग्दै दृढताका साथ राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आग्रह

गण्डकी- प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताउनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको आज पोखरा महानगरपालिका–३ नदीपुरमा शिलान्यास गर्दै उहाँले सङ्घीय सरकारले...

योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दियो

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराई चढेको गाडीले साइकललाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते छन्...

अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन केपी ओलीको चुनौती

झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले संसद...

प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जादै

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा जान लागेका छन्। आइतबार झापा जान लागेका ओली औद्योगिक क्षेत्र शिलान्याश लगायतका कार्यक्रममा सहभागि हुन पाउनेछन् । झापाको दमक नगरपालिका, कमल गाउँपालिका...

अविश्वास प्रस्तावको सामना गर्न सरकार तयार छः प्रमुख सचेतक भट्टराई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभा बैठकमा अविश्वासको प्रस्ताव आएमा सरकार त्यसको सामाना गर्न तयार रहेको बताएका छन् । शनिबार एक साक्षात्कार कार्यक्रममा...

वालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै हो : माधव नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु उस्तैउस्तै भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव...

सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरुलाई मन्त्री गुरुङको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरुलाई आग्रह गरेका छन् । शनिबार कम्प्युटर एसोसिएशन नेपाल महासङ्घको २७औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री गुरुङले जनताको चाहना...

नेकपाको आधिकारिकतासम्बन्धी विवाद छिट्टै सामाधान हुन्छ : निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको छ । सर्वोच्च अदालतबाट भएको...

२३ फागुनमा प्रतिनिधिसभाको अधिवेशन बोलाउन सिफारिस

काठमाडौं – सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने...