काठमाडौँ- पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई वारेस राख्ने अनुमति दिन नमिल्ने आदेश दिएको छ। नेपालले राजनीतिक कार्यक्रममा सहभागिता जनाउनुपर्ने कारण देखाउँदै...
काठमाडौं- भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न तयार पारिएको विधेयकमा संशोधन प्रस्ताव गरेका १७ जना सांसदहरूसँगको छलफल सम्पन्न भएको छ। आइतबारदेखि प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सुरु भएको...
काठमाडौं – विभिन्न व्यवसाय र पेसामा संलग्न एक समूह उद्योगी–व्यवसायीहरू आइतबार जनमत पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रम काठमाडौंको मध्य बानेश्वरस्थित पार्टी कार्यालयमा सम्पन्न भएको हो। कार्यक्रममा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान लोकतान्त्रिक व्यवस्थामा चित्त नबुझेका कुरा अधिनायकवाद भनेर आरोप लगाउने प्रवृत्तिप्रति आपत्ति जनाएका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ समर्पण कार्यक्रममा...
काठमाडौँ – संघीय संसदका पाँच संसदीय समितिको बैठक आज बस्दैछन्। आज बस्ने समितिहरूमा अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति...
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–भारतबीच सुपुर्दगी सन्धी हुन लागेको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गर्नुभएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन...
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सन् २०२५ मा आयोजना भएको बोआओ फोरम अन्तर्गतको एशिया स्वास्थ्य फोरमलाई सम्बोधन गर्नुभएको छ। “नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य” विषयक पूर्ण...
काठमाडौ – पूर्व गृहराज्यमन्त्री एवम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य श्याम कुमार श्रेष्ठले रामेछापबाट एसइइ पास गरेर काठमाडौं आउने नयाँ पुस्ताले प्रतिस्पर्धी, सचेत र सक्षम नागरिकको रूपमा आफूलाई स्थापित गर्न...
काठमाडौ – सङ्घीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्थासम्बन्धी संशोधन प्रकरणको छानबिनका लागि गठन गरिएको संसदीय विशेष समितिको म्याद सात दिन थपिएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले...
मकवानपुर – बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसका मन्त्रीहरूले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन्। गएकाे असारमा पारित बजेटप्रति आक्रोश व्यक्त गर्दै चारजना मन्त्रीले आज मुख्यमन्त्री बहादुरसिंह लामाको नेतृत्वमा विश्वास नरहेको भन्दै...
हेटौंडा — बागमती प्रदेश सरकारका चार मन्त्रीले एकैसाथ पदबाट राजीनामा दिएका छन् । युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र...
काठमाडौँ – संघीय निजामती सेवा विधेयकमा भएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा छेडखानीका विषयमा अध्ययन तथा अनुसन्धान गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद सात दिन थपिएको छ। शुक्रबार बसेको...