काठमाडौं – संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२...
जनकपुरधाम — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहाको घरमा छापा मारेको छ। महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित सांसद कुशवाहाको घरमा अख्तियारको...
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा संसद्बाटै माग गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो। रास्वपाका...
काठमाडौँ – पोखराको इमेज सहकारी ठगी अभियोगमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्। सोमबार जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई पूर्पक्षका लागि कारागार पठाउन...
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पत्नी निकिता पौडेलले आफूले सर्वोच्च अदालतबाट समेत न्याय नपाएको गुनासो गरेकी छन्। रवि लामिछाने थुनामुक्त नहुँदा सामाजिक सञ्जाल फेसबुकमार्फत...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जेठ १५ गते काठमाडौं ‘एमालेको कब्जामा’ रहनुपर्ने भन्दै दिइएको अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ। आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै...
काठमाडौं — तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सुरु भएको छ। तर, हाजिरी जमानीमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री...
काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने नेताहरूलाई पार्टीले स्पष्टीकरण सोध्नुपर्ने माग उठेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको...
काठमाडौं — नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको स्पष्ट पारेको छ। सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले गृहमन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो। बैठकपछि...
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्नेगरी देउवाले...
काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सत्ता सहकार्यका प्रमुख दुई दल (नेपाली कांग्रेस र नेकपा एमाले) का शीर्ष नेताहरूबिच आइतबार छलफल भएको छ । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली...
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौँ एमालेको पूर्ण नियन्त्रणमा हुनुपर्ने स्पष्ट निर्देशन दिएका छन्। बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार...