काठमाडौं — सरकारले वृद्धभत्ता पाउने उमेर पुनः बढाउने तयारी गरेको छ। आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत यो व्यवस्था लागू गर्न अर्थ मन्त्रालयले तयारी गरेको छ। यदि प्रस्ताव पारित भयो भने...
काठमाडौँ- तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ ।...
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा संगठित अपराध देखिएको भन्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन जोड दिएका छन्। धरानमा आयोजित पार्टीको उपमहानगर सम्मेलनमा उनले अनुसन्धानमा परेकाले पदमा...
काठमाडौं — गृहमन्त्री रमेश लेखकले आफू अन्यायमा परेको गुनासो गर्दै भिजिट भिसा प्रकरणमा न्यायको माग गरेका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो विरुद्ध कुनै आधिकारिक उजुरी वा...
काठमाडौं – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण आक्रमण भइरहेको आरोप लगाएका छन्। उनले यो आक्रमण राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गरेका छन्। मंगलबार संसद् भवनस्थित...
काठमाडौं, जेठ १४ — भिजिट भिसा प्रकरणमा आलोचना खेपिरहेका गृहमन्त्री रमेश लेखक संसदमा बोल्न नपाए पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने तयारीमा छन्। गृहमन्त्री सचिवालयका अनुसार उनले पहिलो प्राथमिकताका...
काठमाडौं, जेठ १४ — प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेदेखि राजतन्त्र र हिन्दूराज्यको मागसहित सुरु हुने राजावादी प्रदर्शनलाई चक्रपथ क्षेत्रभित्र प्रवेश गर्न नदिन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। बिहीबार...
काठमाडौं — नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकको राजीनामा नआउने स्पष्ट पारेको छ। भिजिट भिसा प्रकरणमा उठेको विवादका बीच सत्ता साझेदार दलहरूबीच बालुवाटारमा भएको बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्रीमाथि छानबिन...
काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई घण्टा ढिलो गरी सुरु भए पनि विपक्षी दलहरूको अवरोधका कारण आधा घण्टाका लागि स्थगित गरिएको छ। निर्धारित समय बिहान ११ बजे भए पनि बैठक दिउँसो...
काठमाडौं- भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूले संघीय संसद् भवन, नयाँ बानेश्वरमा संयुक्त बैठक गरिरहेका छन्। बुधबार संसद् बैठक सुरु हुनुअघि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका...
काठमाडौँ- गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा आफ्ना विषयमा उठेका प्रश्नहरूको जवाफ दिन समय माग गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय बैठकपछि उनले संसद्मा धारणा राख्न समय मागेको जानकारी दिएका हुन्। प्रधानमन्त्री...
काठमाडौं – गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेपछि अहिले नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति...