यी हुन् सोमबार बसेको मन्त्रिपरिषद्का बाँकी निर्णयहरू : १. नेपाल सरकारबाट घोषणा भएका विभिन्न २० वटा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह तथा पेट्रोलियम पाइपलाइन र निजी...
काठमाडौं – सरकारले सामाजिक सञ्जालहरूलाई सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन सार्वजनिक रुपमा आह्वान गरेको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिबार चीन प्रस्थान गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा चीन भ्रमण गर्न लागेका...
काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका लगातार चार फोन कल नउठाएको समाचार सार्वजनिक भएको छ । जर्मनीको एफएजी नामक अखबारले यो दाबी गरेपछि भारतीय मिडियाले...
काठमाडौँ – बुधबार संघीय संसद्का तीन वटा समितिको बैठक बस्दैछन्। राज्य व्यवस्था सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठक बस्न लागेको हो। राज्य व्यवस्था तथा सुशासन...
काठमाडौँ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो तलबभत्ताबाट मकवानपुरको मनहरी गाउँपालिका–९ निवासी विपन्न मिठुमाया सुनारको घर निर्माणका लागि सहयोग गरेका छन्। मुख्यमन्त्रीको पदभार ग्रहण गरेकै दिन बानियाँले तलबभत्ताबाट...
काठमाडौं – राज्य व्यवस्था तथा सशासन समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपानेको एकल उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट न्यौपानेको एकल उम्मेदवारी परेपछि सभापतिमा निर्विरोध निर्वाचित भएकी हुन् । उनले...
काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छिन् । संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी न्यौपानेले लगत्तै राज्य व्यवस्थाको सभापतिमा उम्मेदवारी दर्ता...
काठमाडौँ – यही भदौ तेस्रो साता हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको नारा तय गरिएको छ । एमाले महासचिव शंकर पोखरेलका अनुसार विधान महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प,समृद्ध...
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाबीच भेटवार्ता भएको छ । भण्डारी निवास भंगालमा आज बिहान भएको भेटवार्ता करिब डेढ घण्टा चल्यो ।...
काठमाडौं – सरकारले २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै उक्त निर्णयलाई मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको हो।...
काठमाडौं – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता आज हुँदैछ । समितिको सभापतिमा कुनै सदस्यलाई निर्वाचित गर्न अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिने...