विपद नियन्त्रण र न्यूनीकरणमा विश्व समुदायबीच सहकार्य आवश्यक – प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री के पी शर्मा ‍ओलीले प्राकृतिक विपदको नियन्त्रण र न्युनीकरणमा सामुहिक प्रयास र प्रतिबद्दता आवश्यक रहेको बताउनु भएको छ । विपद जोखिम न्युनीकरण सम्बन्धी अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही र नेपाल समुहबीच सहमति, मन्त्रिपरिषद् पुनर्गठन हुने

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ । स्रोतका अनुसार मंगलबार...

सार्वजनिक सवारीका सबै सिटमा यात्रु चढाउन दिने सरकारको निर्णय

काठमाडौं – सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकल यस्तो निर्णय गरेको हो । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै...

भारतको आनाकानीका कारण नेपाल–भारत नियमित बैठक ठप्प

काठमाडौं – नेपाल र भारतबीच यो वर्ष सीमासम्बन्धी नियमित बैठक हुन सकेको छैन। भारतको आनाकानीका कारण बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी)को बैठक नबसेको हो । नेपालमा हुनुपर्ने बैठक बस्न नेपालले दुईपटक...

ओली र नेपाल सँग प्रचण्डको छुट्टाछुट्टै भेट

काठमाडौं – कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेताबाट हटाउन नेकपा संसदीय दलमा आइतबार अविश्वासको प्रस्ताव दर्ता भएपछि सो विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

भौतिक पूर्वाधार मन्त्रालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या

हेटौंडा – वाग्मती प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या देखिएको छ । मन्त्रालयका अनुसार विभिन्न पदमा विभिन्न सेवा, समूह र उपसमूह तर्फका गरी कूल ५५...

ओली-दाहाल भेटवार्ता, कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता बारे छलफल

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच त्यसबारे छलफल भएको छ । प्रधानमन्त्री...

काँग्रेसले बुढिगण्डकी बारे आरोप पुष्टि गर्न चुनौती दिएपछि बाबुरामले भने – निष्पक्ष छानविन गरौँ

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बूढीगण्डकी परियोजनाबारे उच्चस्तरीय र निष्पक्ष छानविनको माग गरेका छन् । पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई परियोजना दिएको र अहिलेसम्म अलपत्र रहेको भन्दै भट्टराईले...

काठमाडौंमा कोरोना नियन्त्रण थप चुनौतीपूर्ण – सरकार

काठमाडौं – सरकारले ४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना नियन्त्रण थप चुनौतीपूर्ण भएको बताएको छ । कोरोना संक्रमण काठमाडौंमा बढ्दै गएको बताउँदै सरकारको नियमित प्रेस ब्रिफिङमा सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप...

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार सामान्य ज्वरो आएपछि मन्त्री पोखरेल ललितपुरको पाटन अस्पतालमा स्वास्थ्य परीक्षण गराउन गएका थिए । उनी...

डा. के.सी. र सरकारबीच भएको सहमति स्वागतयोग्य : नेपाली काँग्रेस

काठमाडौं- नेपाली काँग्रेसले डा. गोविन्द के.सी. र सरकारबीच भएको सहमतिलाई स्वागत गरेको छ । काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज एक विज्ञप्ती प्रकाशित गर्दै सहमतिको स्वागत गर्नुभएको हो । प्रवक्ता शर्माले...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री शाहीलाई संसदीय दलका नेताबाट हटाउन माग गर्दै बहुमत सांसदहरुले हस्ताक्षर...