काठमाडौं – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता आज हुँदैछ । समितिको सभापतिमा कुनै सदस्यलाई निर्वाचित गर्न अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिने...
दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रकालागि खतरा भएको बताएका छन् । प्रेस चौतारी, दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सेनाको परमाधिपति...
बार्सिलोना – युरोप भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व अपरिहार्य रहेको बताएका छन्। एनआरएनए क्षेत्रीय समिति कोष्टाव्लाङ्का र नेपाल समाज...
काठमाडौं – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपती भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउँदैछिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउन लागेकी हुन्...
जनकपुर – नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले बिपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन आफूलाई पार्टी सभापति बन्नैपर्ने अवस्था आएको बताएका छन्। धनुषामा शुक्रबार आयोजित कार्यकर्ता भेटघाटमा उनले आगामी १५औं महाधिवेशनमा...
काठमाडौँ – प्रतिनिधिसभा बैठक अब भदौ १३ गते(आगामी शुक्रबार) मात्रै बस्ने भएको छ । आज बसेको बैठकपछि सभामुख देवराज घिमिरेले भदौ १३ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन्...
काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको राजनीतिक र सामाजिक अवस्था दिनप्रतिदिन अधोगतितर्फ उन्मुख भएको बताएका छन्। काठमाडौंमा शुक्रबार ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले...
काठमाडौँ – भारत र चीनले लिपुलेक पासमार्ग हुँदै द्विपक्षीय व्यापार खोल्ने सहमति गरेपछि नेपालभित्र सत्तापक्ष र प्रतिपक्ष दल दुवै एकै स्वरमा विरोधमा उभिएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणलाई लक्षित गर्दै सत्तापक्ष र प्रतिपक्ष दलहरूले लिपुलेक–कालापानी मुद्दा कूटनीतिक प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्। प्रधानमन्त्री ओली यही भदौ...
काठमाडौं – भूमि सम्बन्धी विधेयक संसदीय समितिबाट बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयक बहुमतले पारित गरेको हो । विधेयकको छलफलबाट माओवादी...
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले लिपुलेक, लिम्पियाधुरा र कालापानीसम्बन्धी विवादलाई राष्ट्रिय स्वाधीनता र अखण्डताको सवालका रूपमा उठाउँदै प्रधानमन्त्रीलाई विशेष ध्यानाकर्षण...
काठमाडौँ – संघीय संसद अन्तर्गत् बिहीबार प्रतिनिधि सभा बैठक बस्दैछ। आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा अर्थ समितिकासभापति सन्तोष चालीसेले वैकल्पिक विकास वित्त परिचालन विधेयक...