प्रमुख सचेतकसँग छलफलमा सभामुख, संसदको अवरोध हट्ला ?

काठमाडौं – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । बैठक सिंहदरबारमा बसेको छ । संसदको क्यालेन्डरलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने...

आज बजेट ल्याउँदै प्रदेश सरकार

काठमाडौं – प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक गर्दैछन् । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्नेछ । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट...

नेपालबाट आजदेखि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि...

प्रचण्डको प्रष्टोक्ति : ‘जनार्दनलाई पार्टी छोड् भनेको होइन’

विराटनगर- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष जनार्दन शर्मालाई पार्टी छोड्न भनेको भन्ने हल्ला असत्य भएको बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले, “भनेकै छैन, त्यो...

प्रसाईंसहित सात जना डिल्लीबजार कारागार चलान

काठमाडौँ-  काठमाडौँको तीनकुनेमा पूर्वराजा समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईंसहित सात जनालाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले...

भिजिट भिसा प्रकरण: गृहमन्त्री लेखक मात्र यसको केन्द्रमा छैनन् – अध्यक्ष प्रचण्ड

विराटनगर – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्रै सम्बन्धित नभएको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उक्त प्रकरण धेरै...

आजको मौसम : पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव, यी स्थानमा हुनेछ भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – नेपालमा मनसुन भित्रिएको १५ दिन बितिसक्दा पनि देशभरि विस्तार भइसकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जेठ १५ गते राति नेपाल भित्रिएको मनसुनको प्रभाव अहिले कोशी, मधेस, बागमती,...

रास्वपा कार्यालयमा भएको कीर्ते धन्दाको भण्डाफोर, संलग्नमाथि कारबाहीको तयारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणममा गृहमन्त्री रमेश लेखकविरुद्ध कुनै तथ्य र प्रमाण नदेखिएपछि पार्टी कार्यालयमा नक्कली पीडितहरू खडा गरेर कीर्ते उजरी दिने काम गरेको खुलासा भएको छ...

आइतबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगित भएको छ । सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । आजको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय...

गृहमन्त्री लेखकको स्पष्टोक्ति: भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन

काठमाडौं – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफू निर्दोष रहेको दाबी गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्दै उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण आक्रमण भएको बताएका हुन्। “उक्त कार्यमा...

रास्वपा र राप्रपाको अवरोधबीच प्रतिनिधिसभा बैठक अघि बढ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधबीच प्रतिनिधिसभा बैठक आज अघि बढेको छ। सभामुख देवराज घिमिरेले अवरोधका बाबजुद बैठक सञ्चालन गर्दै कार्यसूची अघि बढाएका हुन्।...