दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइयो

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक सोमबारका लागि बोलाइएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम...

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त उमेश श्रेष्ठ को हुन ?

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

अभिव्यक्त सच्याउँदै ओली

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई माफी दिने व्यक्ति आफू नभएको बताएका छन्। उनले माफी दिने वा कारबाही गर्ने भन्ने पार्टीले तय गर्ने भन्दै आफ्नो...

नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

काठमाडौं –  नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि भन्दै आइतबार साँझ...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै ६० जना सचिवको फेरबदल...

जसपा आधिकारिकता विवादको टुंगो आज

जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक बस्दै अगामी...

जनता समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारीमा

काठमाडौं– जनता समाजवादी पार्टी नेपाल आफ्नो पार्टी दर्ता गर्न सोमबार निर्वाचन आयोगमा जान तयारी गरेको छ । पार्टीलाई बलियो बनाई अगाडि बढ्ने उद्देश्यका साथ पार्टीमा रहेका ३२ जना केन्द्रीय सदस्य...

संसदीय समितिमा माधव नेपाल र नारदमुनीबीच चर्काचर्की

काठमाडौं– प्रतिनिधि सभा पुनःस्थापना र सरकार गठनका विषयमा संसदीय समितिमा सांसदहरुबीच चर्काचर्की भएको छ । सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेकपा एमालेका अध्यक्ष केपी ओली पक्षका सांसद नारदमुनि...

हेलम्बु ग्रेटट्रेलका निर्मातालाई काँग्रेसले दिएन क्रियाशील सदस्यता, कार्यकर्ता भन्छन् – ‘अध्यक्ष शेर्पा गाउँ तहमा लोकप्रिय नेता हुन्’

काठमाडौँ – नेपाली काँग्रेसले क्रियाशिल सदस्यबाट गाउँपालिका अध्यक्षलाई नै हटाएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जने शेर्पालाई नेपाली काँग्रेसले क्रियाशील सदस्यबाट हटाएको हो । आईतबार उपहारखबरसँग संक्षिप्त कुराकानी...

प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने गठबन्धनको निर्णय

काठमाडौं– पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ । प्रधानमन्त्री निवासमा हिजो साँझ भएको बैठकमा प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने निर्णय भएको...

कोइराला निवासमा पौडेल समुहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बैठक बोलाएको छ । महामन्त्री शशांक कोइरालाको निवासमा मध्यान्ह १२ बजेपछि बैठक बस्ने छ ।बैठक १४ औं महाधिवेशन तयारी र...

उपेन्द्र यादवको पक्षमा कार्यकारिणी सदस्य थपिँदै

काठमाडौं – जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरूको टाउको गनेर निर्णय गर्न लागेको भन्दै सर्वोच्च अदालतमा महन्थ ठाकुर पक्षले दर्ता गराएको रिट निवेदनमा आइतबार कुनै आदेश भएन...