काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन् । मन्त्री चौधरीसहित पूर्वसभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवसमेत...
राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएका विधेयकहरुलाई राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११३...
काठमाडौँ – संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सकेको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा राणाले बयान दिएका थिए। राणालाई समितिले विभिन्न विषयमा ४३ वटा प्रश्न सोधेको...
काठमाडौं – नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालमा अमेरिकी सक्रियता बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मंगलबार नेकपा माओवाादी केन्द्रका शीर्ष नेताहरुसँग भएको भेटमा लीले एमसीसी...
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा एक प्रतिनिधिमण्डल अमेरिकाको भ्रमणमा जाने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री...
काठमाडौँ – सरकारले मधेस प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही भदौ २७ गते बसेको बैठकबाट योसहित विभिन्न १५ निर्णय गरिएको छ । बैठकबाट प्रहरी...
काठमाडौं – सरकारले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर)सहुलियत ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् वैठकले निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीका...
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञान भूमि नेपालको ज्ञान दर्शनलाई प्राज्ञिक विमर्श र अध्ययन, अनुसन्धान गरी विश्वसामु पुर्याउन आवश्यक रहेको बताउनु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले आज आयोजना गरेको प्रज्ञा...
काठमाडौं – नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै छन् । उनले आजै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष...
काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा सामाजिक सञ्जाललाई उच्चतम प्रयोग गर्ने संकेत गरेका छन् । एउटा भिडिओ सन्देश जारी गर्दै उनले आफूलाई विविध विषयमा सल्लाह सुझावहरू दिनका...
काठमाडौँ – आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि ‘गठबन्धन निर्माण’का गृहकार्यमा जुटेको छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) राष्ट्रिय प्रजातन्त्र...
काठमाडौं – धरान बजारमा पानी ल्याउन मेयर हर्क साम्पाङ सफल भएका छन् । उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । मेयर निर्वाचित भएलगत्तै...