नायिका तथा राप्रपाकी नेता रेखा थापाले गरिन मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता

काठमाडाैं – नायिका तथा राप्रपाकी नेता रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेकी छन् । आज निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन्। उनले आफ्नो...

काठमाडौं– २ मा पूर्वसभामुख ओनसरी घर्ती उम्मेदवार

काठमाडौँ – माओवादी केन्द्रले काठमाडौं– २ मा पूर्वसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाउने भएको छ । यसअघि उक्त क्षेत्रमा २०६४ को चुनावमा माओवादीका झक्कुप्रसाद सुवेदीले जितेका थिए । रोल्पाकी घर्तीलाई माओवादीले...

नेकपा एसका अध्यक्ष माधव नेपालले रौतहट क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराए

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले रौतहट क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका हुन् । यो क्षेत्रमा...

कांग्रेसको आश्वासनमा रहेका अर्थशास्त्री स्वर्णिम वाग्लेले पाएनन् टिकट

काठमाडौं – अर्थशास्त्री स्वर्णिम वाग्ले चुनावी टिकट पाउनबाट बञ्चित भएका छन् । उहाँलाई नेपाली कांग्रेसले टिकट नदिएपछि उहाँ टिकट विहिन बनेका छन् । वाग्लेको नाम चितवन क्षेत्र नम्बर १ बाट...

काठमाडौं ९ बाट डा. ज्ञान बस्नेतको उम्मेदवारी दर्ता, २५ हजार मतका साथ विजयी हुने दाबी

काठमाडाैं – प्रतिनिधि सभा सदस्यका लागि काठमाडौँ क्षेत्र नं. ९ बाट स्वतन्त्र उम्मेदवार डा. ज्ञान बस्नेतको उम्मेदवारी दर्ता भएको छ । काठमाडौँ क्षेत्र नं. ९ को मुख्य निर्वाचनको कार्यालय, स्वीचाटारमा...

राप्रपाका अध्यक्ष लिङ्देनले साइत हेराएर गराए उम्मेदवारी दर्ता

काठमाडौँ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । आइतबार बिहान साढे ११ बजे उनले साइत हेराएर प्रतिनिधिसभामा झापा क्षेत्र नम्बर ३ मा...

देशभर धमाधम मनोनयन दर्ता

काठमाडौँ – मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मनोनयन दर्ता सुरु भएको छ । काठमाडौंसहित देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयन दर्ता गराउन थालेका...

मकवानपुरमा कमल थापा सूर्य चिह्नबाट चुनाव लड्दै, एमालेमा चरम असन्तुष्टि

मकवानपुर – मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा कमल थापा सूर्य चुनाव चिह्नबाट उम्मेदवार बन्दै हुनुहुन्छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाको टिकट खोसेर थापालाई सूर्य...

यी हुन् नेकपा एमालेका समानुपातिक उम्मेदवारहरु, सुनिता बराल ८औँ नम्बरमा (सूचीसहित)

काठमाडौँ – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ। आयोगले सबै राजनीतिक दलहरुको समानुपातिक सूची आइतबार बिहान सार्वजनिक गरेको हो। आगामी मंसिर ४ को...

नेपाली काँग्रेसको समानुपातिक सूचीमा को-को परे ? (नामावली सहित)

काठमाडौँ – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ। आयोगले सबै राजनीतिक दलहरुको समानुपातिक सूची आइतबार बिहान सार्वजनिक गरेको हो। आगामी मंसिर ४ को...

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ता आज

काठमाडौं – आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज हुँदै छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता...

मिनेन्द्र ‘आउट’ सुजाताको ‘इन्ट्री’

विराटनगर – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएकी छन् । सो क्षेत्रमा डाक्टर मिनेन्द्र रिजाल र कोइराला टिकटको दाबेदार थिए । कांग्रेस...