काठमाडौँ – मंसिर ४ मा हुने निर्वाचनका लागि पार्टीबाट टिकट नपाएका नेताहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। पार्टीले टिकट नदिएपछि उनीहरूले यसअघि उठेकै निर्वाचन क्षेत्रबाट आइतबार उम्मेदवारी मनोनयन गराएका हुन्।...
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय पोलिटव्युरो सदस्य परमानन्द भट्टले प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । बैतडी जिल्लामा गठबन्धन दलबाट कुनैपनि क्षेत्र पार्टीको भागमा नपर्दा भट्टले स्वतन्त्र उम्मेदवारी दिएका...
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमालेकी नेतृ शान्ता चौधरीले मनोनयन दर्ता गराएका छन् । चौधरीले दाङ क्षेत्र नं. १ बाट मनोनयन दर्ता गराएकी हुन् । चौधरीका विरुद्ध एमालेबाटै गंगा चौधरीले...
काठमाडौँ – कपिलवस्तुमा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिन हिँडेका उम्मेदवार नै नेपाली कांग्रेस प्रवेश गरेका छन्। मनोनयन दर्ता गराउन दलबलसहित निर्वाचन अधिकृतको कार्यालय हिँडेका उम्मेदवार नै कांग्रेस प्रवेश गरेपछि एमाले-जसपामा...
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदाे चुनावपछि आफैँ ड्राइभिङ सिटमा बसेर देश हाँक्ने बताएका छन् । आज आइतवार काठमाण्डाै क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएलगत्तै...
काठमाडौँ – नेकपा एमालेका प्रभावशाली नेता गणेशसिंह ठगुन्नाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगा, दार्चुला पुगेर ठगुन्नाले उम्मेदवारी दर्ता गराएका हुन् । दार्चुलाबाट यसअघि ठगुन्नाले...
काठमाडौँ – नेपाली काँग्रेसका नेता एवं उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगा, दार्चुला पुगेर बडूले उम्मेदवारी दर्ता...
काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मनोनयन दर्ता गरेका छन् । चितवन क्षेत्र नम्बर २ बाट लामिछानेले प्रतिनिधि सभा सदस्य पदको लागि मनोनयन दर्ता गरेका हुन् । चितवन...
काठमाडाै – कार्य व्यस्तताका कारण प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उम्मेदवारी दर्ता गर्न गृह जिल्ला डडेल्धुरा जानुभएनन् । उहाँले वारेस नामामार्फत् चुनावी मनोनयनपत्र उनकी पत्नी आरजू राणा देउवाद्वारा...
काठमाडौं – दार्चुलाको प्रदेश सभा ‘क’ बाट पत्रकार शंकरसिँह धामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । धामीले आइतबार विहान प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । दलीय...
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उम्मेदवारी दर्ता गराएका हुन् ।...
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । अध्यक्ष ओलीले प्रदेश उम्मेदवारहरु झापा ५ (क) बाट हिक्मत कार्की र ५ (ख)का होमबहादुर...