गृहमन्त्री खाँण र अमेरिकी सहायक विदेशमन्त्री लुबीच आज शिष्टाचार भेटघाट

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लुबीच आज शिष्टाचार भेटघाट भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकी सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल...

काठमाडौं–१७ का वडाध्यक्ष बने कांग्रेस प्रदेश सभापति

काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी प्रदेशसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन सुरु भएको छ । संघीय राजधानी रहेको काठमाडौंको निर्वाचन क्षेत्र नम्बर–७ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’को नेतृत्व चयन...

दबाबमा ओली, पदाधिकारी मिलाउन सकस

काठमाडौं – नेकपा एमालेमा अध्यक्ष बाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई...

प्रदेश २ का मुख्यमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब

काठमाडौं – साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर...

प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन आज

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदैछ । देशभरका ३ सय बढी प्रदेशसभा निर्वाचन क्षेत्रमा आज एकैसाथ प्रदेश तहको प्रतिनिधि चयन गर्न अधिवेशन...

देउवालाई फेरि नेतृत्वमा दोहोरिन कति सहज ?

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने रणनीतिमा जुटेका छन्। संस्थापन इतर समूहका आधा दर्जन नेता नेतृत्वमा पुग्न प्रतिस्पर्धाको तयारीमा जुटेसँगै सभापतिमा दोहोरिन देउवालाई...

माघ १२ गते राष्ट्रिय सभा चुनाव

काठमाण्डौ – आउँदो माघ १२ गते राष्ट्रिय सभा चुनाव हुने भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो माघ १२ गतेको लागि चुनावको मिति तोकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध...

महाधिवेशन सार्ने राप्रपाको निर्णय

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशन सार्ने निर्णय गरेको छ । पार्टीकात्रय अध्यक्षहरु कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीको आज बसेको बैठकले आगामी मङ्सिर ११, १२...

सर्लाहीमा कांग्रेसको निर्वाचन अधिकृत कुटिए

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्लामा अधिवेशन प्रक्रिया अवरुद्ध भएको छ । केन्द्रीय निर्वाचन समितिले खटाएका जिल्ला निर्वाचन अधिकृत नै कुटिएपछि सर्लाहीमा अधिवेशन अनिश्चित बनेको हो...

अछामको पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख चलाउनेको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

काठमाडौँ – अछामको पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चालउनेले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिएसँगै उपप्रमुख चलाउनेले खुला तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरेको...

सभापतिमा चुनाव लड्ने महामन्त्री कोइरालाको घोषणा

संखुवासभा – नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको आगामी १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गरेका छन् । । आज सङ्खुवासभा आउने क्रममा तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै...

एमाले महाधिवेशनः एघार जिल्लाबाट प्रतिनिधिको विवरण आउन बाँकी

काठमाडौं –  नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट अझै प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ । ती जिल्लामा प्रतिनिधि छनौट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको...