सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्छु : मन्त्री आले

डोटी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिममा पिछडिएर रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जोरायल...

लालबाबु पण्डितले अस्वीकार गरे एमालेको केन्द्रीय सदस्य पद

चितवन – नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । पदाधिकारीमा दाबी गर्दै आएका पण्डितलाई केन्द्रीय कमिटी सदस्यहरुको सूचीमा राखिएको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै पण्डितले...

राप्रपा अध्यक्षमा कमल थापाले गरे उम्मेदवारी घोषणा, पशुपति शमशेरले उम्मेदवारी नदिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मंसिर १५ देखि काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट फेरि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उनले...

भीम रावलले गराए अध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौं – एमालेको अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । हिजै फारम लिएका उनले सोमबार (आज) निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै एमाले उपाध्यक्षमा युवराज...

केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष मण्डलका...

कांग्रेसको दैलेख सभापतिमा मणिराम रेग्मी निर्वाचित

सुर्खेत – नेपाली काँंग्रेसको दैलेख जिल्ला सभापतिमा मणिराम रेग्मी विजयी भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रेग्मीले पार्टी सभापति शेरबहादुर देउवा पक्षका घनश्याम भण्डारीलाई ३७ मतान्तरले पराजित गरे...

कांग्रेसको झापा सभापतिमा देउकुमार थेवे निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसको झापा जिल्ला सभापतिमा देउकुमार थेवे निर्वाचित भएका छन् । आइतबार सार्वजनिक मतगणनाको नतिजाअनुसार थेवेल १७६५ मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी रामबहादुर कट्टेलले १५१५...

ओलीको प्रस्ताव : केन्द्रीय कमिटीको नाम (नामावली सहित)

काठमाण्डौ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिको प्रस्ताव भन्दै ३०१ सदस्यीय केन्द्रीय कमिटीको नाम महाधिवेशनको बन्द सत्रमा पेस गर्नुभएको छ । बन्द सत्रमा पेस भएका नामहरु  केपी शर्मा...

अब प्रधानमन्त्री बंकरसहितको अत्याधुनिक भवनमा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बंकरसहितको अत्याधुनिक सरकारी भवनमा सर्दैछन्। उक्त भवन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरभित्र छ। दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको आवास प्रयोजनका लागि...

सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो

सर्लाही– सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशन आइतबार हुने भएको सहमति अनुसार आइतबार कतिपय वडामा अधिवेशन शुरु भयो । बलरा नगरपालिका वडा नम्बर ९ को अधिवेशसन पनि स्थानीय सीता निमाविमा भइरहेको...

ओलीको नयाँ पदाधिकारी टिम, उपाध्यक्षमा सुवास नेम्वाङ र महासचिवमा शंकर पोखरेल

चितवन – नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् । तर अध्यक्ष पदमा भने नेता भीम रावलले सहमति नदिएपछि ओली र रावल बीच चुनाव...

एमालेमा महाधिवेशन : भीम रावललाई वरिष्ठ उपाध्यक्ष र पोखरेल फेरि महासचिव दिने तयारी

कामाडौं – नेकपा एमालेमा केन्द्रीय सदस्यहरुको सूची तयार पार्ने जिम्मा पाएका चार नेताले पदाधिकारीमा सहमति गर्ने विकल्प पनि सुझाएका छन् । चितवनको सौराहामा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम...