सरकार गठनका लागि बालुवाटारमा देउवा र दाहालबीच छलफल

काठमाडौं – सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच शक्ति बाँडफाँटबारे...

कांग्रेसले थाल्यो मधेसमा संसदीय दल नेता चयन प्रक्रिया

जनकपुर– कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ । संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय...

नयाँ सरकार गठनका लागि शीर्ष नेताहरूको दौडधूप बढ्यो

काठमाडौं – नवनिर्वाचित सांसदहरूले सपथ ग्रहण गरेसँगै नयाँ सरकार गठनका लागि शीर्ष नेताहरूको दौडधूप पनि बढेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि यहि पुस १० गतेसम्मको समय दिएकाले सत्ता...

राष्ट्रपति भण्डारी आज सुर्खेत जाँदै

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी आज सुर्खेत जान लागेकी छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्घाटन गर्न बिहान ९ः०० बजे भण्डारी सुर्खेत जान लागेकी हुन्। महासंघद्वारा कर्णाली प्रदेशको राजधानी...

राप्रपाको महामन्त्रीमा शरदराज पाठक

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा शरदराज पाठक मनोनयन भएका छन् । पाठक रवीन्द्र मिश्र पक्षबाट महामन्त्रीमा चयन भएका हुन् । केन्द्रीय तहमा ४० जना सहभागी हुने भएका छन् ।...

सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई

काठमाडौं – पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ । गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति गर्नेगरी तीन...

सरकार गठनको केन्द्रमा माओवादी

काठमाडौं – नयाँ सरकार गठनका लागि गृहकार्य भइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार शक्ति केन्द्रका रूपमा देखिएको छ । एक सातादेखि विभिन्न दलका नेताहरूले दाहालसँगको भेटघाटलाई तीव्रता...

सरकारको नेतृत्वमा दाबी गर्ने रवि लामिछानेको संकेत

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्वका लागि दाबी गर्ने संकेत गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधिसभामा चौंथो ठूलो दलको हैसियतले सरकारको...

नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष प्रचण्ड सर्वसम्मत चयन

काठमाडाैं –  नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन् ।माओवादी संसदीय दलको सिंहदरबारमा आज बसेको बैठकले प्रचण्डको नाम सर्वसम्म दलको नेतामा पारित...

एमाले अध्यक्ष ओलीलाई सपथ गराउन सजिलो कहाँ छ र ? ‘त्यो पर्दैन शैली’को निरन्तरता !

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अन्य सांसदहरुजस्तै शपथका लागि सहभागी भए । संसद भवनमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सबै सदस्यहरूलाई शपथ गराउने कार्यक्रममा...

आज नवनिर्वाचित सांसदकाे शपथ

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ खाँदैछन्। दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा हुने शपथ समारोहमा जेष्ठ सदस्य पशुपति शमशेर राणाले अन्य सांसदहरूलाई सपथ खुवाउने...

नयाँ सरकार गठनतिर दलहरूको ध्यान

काठमाडौं – संसदीय दलको नेता चयन गरेसँगै नेपाली कांग्रेससहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी गर्न दिएको सात दिनको...