काठमाडौं – नेकपा एमालेको तर्फबाट दामाेदर भण्डारी मन्त्री बन्ने भएका छन् । भण्डारी बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । भण्डारीले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन । एमालेले...
काठमाडौं – नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाने भएका हुन्। उनीसँगै एमालेबाट दामोदर भण्डारी,...
काठमाडौँ — जनमत पार्टीको भागबण्डामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ । पार्टीका उपाध्यक्ष अब्दुल खान प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारमा उद्योग मन्त्रीको रुपमा सहभागी हुने भएका छन् ।...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्। आज सत्ता गठबन्धनको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा सभापति लामिछानेले पत्रकारहरूले सोधेको प्रश्नको जवाफ...
काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । बैठक सकिए लगत्तै सबै पार्टीका नेताहरु संसद भवनबाट बाहिरिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रीमा दाबी गरेका छन्...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए । तर,...
काठमाडौं – प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने भएको छ । उसले सरकारमा जान रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ ।...
काठमाडौँ – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री सहित सरकारमा जाने भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै श्रेष्ठलाई सरकारमा पठाउने तयारी भएको छ । श्रेष्ठ उपप्रधानसहित रक्षा वा...
काठमाडौँ – सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक सुरु भएको छ । पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक संसद् भवन नयाँबानेश्वरमा सुरु भएको हो । बैठकमा...
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अधयक्ष प्रचण्डको अध्यक्षतमामा बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो । बैठकमा विकसित राजनीतिक घटनाक्रमको प्रचण्डले ब्रिफिङ गर्नुका...
काठमाडौं – सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्न समर्थन गरेका दलहरूको बैठक बस्न लागेको हो। सोमबार बिहान ११ बजे...
काठमाडौं – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सपथ ग्रहण सोमबार अपरान्ह हुने भएको छ । राष्ट्रपति कार्यालयले सोमबार अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहणको कार्यक्रम तय भएको...