आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

कटारी – उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको आगलागीमा परी रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरको छ वर्षीया छोरी जस्मिन...

उपराष्ट्रपतिमा जसपाबाट रामसहाय यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता

काठमाडौं – उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीबाट दुईजनाले उम्मेदवारी दर्ता गरेका छन् । नेता रामसहाय यादवले उम्मेदवारी दर्ता गरे भने जसपाबाटै नेतृ प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गरेकी छिन् । शनिबार...

अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौँ – नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको प्रदिप ज्ञवालीले जानकारी दिए। बागमती प्रदेशकी पूर्वमुख्य...

आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

काठमाडौँ – सत्ता गठबन्धन आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । शीर्ष नेताहरूको बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्ने बालुवाटार स्रोतले जनाएको छ । उपराष्ट्रपति पदको निर्वाचनका लागि...

एकीकृत हुँदै विभाजित माओवादी पार्टी

काठमाडौँ – माओवादी जनयुद्धको समयमा एउटै पार्टीमा रहेका तर अहिले विभिन्न समूहमा विभाजित माओवादी धारका पार्टीहरू एकीकृत हुने क्रममा छन् । माओवादी जनआन्दोलनका कमान्डरसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्ध...

उपराष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं – उपराष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारी दर्तापछि आजै प्रकाशित गरिने कार्यसूची छ । उम्मेदवारको...

सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौँ – सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान साढे ८ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनकारी दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...

प्रधानमन्त्री हुने बाटोतिर गईरहेको जस्तो आभास भयो : गगन थापा

काठमाडौं  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गईरहेको जस्तो आभास भएको बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘दोस्रो राष्ट्रिय अर्थशाष्त्री सम्मेलन–२०७९’लाई सम्बोधन गर्दै उनले सो टिप्पणी...

पौडेल राष्ट्रपति निर्वाचित भएको जानकारी शीतल निवासलाई

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नवनिर्वाचित राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएको जानकारी गराएको छ । शुक्रबार राष्ट्रपति भवन शितल निवास पुगेर निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले राष्ट्रपति निर्वाचनको...

सुवास नेम्वाङको राष्ट्रपति निर्वाचनमा १६ हजार ५ सय रुपैयाँ खर्च

काठमाडाैं – एमालेका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका एमाले उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति निर्वाचनमा भएको खर्च सार्वजनिक गरेका छन्। राष्ट्रपतिको उम्मेदवार बन्दा १६ हजार ५ सय रुपैयाँ खर्च भएको विवरण नेम्वाङले...

शान्ति सम्झौताविपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने माओवादी घटकको निर्णय

काठमाडौँ– विस्तृत शान्ति सम्झौता तथा विगतमा भएका सहमतिविपरीत राजनीतिक आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको निष्कर्ष निकाल्दै माओवादी घटकले त्यसको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको जनयुद्धकालीन...

बालुवाटारमा माओवादी धारका दलहरूको बैठक जारी

काठमाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि माओवादी धारका पार्टीहरूको बैठक बसेको छ। आज बिहान पौने ९ बजेदेखि बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा प्रधानमन्त्रीसमेत रहेका...