काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन विरुद्ध प्रर्दशन गरिएको छ । संविधान र कानून विपरित सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर बालेनविरुद्ध सोमबार बिहान काठमाडौंको नयाँ...
काठमाडौं – मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग आज परामर्श गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान कांग्रेस सभापति शेरबहादुर...
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।...
काठमाडौं – मन्त्रिपरिषद् विस्तार मंगलबारसम्म लम्बिने देखिएको छ । सत्ता गठबन्धन सम्बद्ध दलहरु मन्त्रालय भागबण्डाको अन्तिम टुंगो लाग्नुअघि आन्तरिक छलफलमा जुटेपछि मंगलबारसम्म मन्त्रिपरिषद विस्तार नहुने निश्चित देखिन्छ । कांग्रेसले मन्त्री...
काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मंगलबार विहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । महामन्त्री गगन थापाका अनुसार...
काठमाडौँ – प्रतिनिधि सभाबाट सत्य निरूपणसम्बन्धी विधेयक स्वीकृत भएको छ। ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत...
काठमाडौं – सत्ताको प्रमुख दल नेपाली कांग्रेसबाट सरकारमा सम्मिलित हुने व्यक्तिहरुमा पाँच जनाको नाम टुंगिसकेको नेताहरुले दाबी गरेका छन् । कांग्रेसले आठ मन्त्रालयको दाबी गरे पनि सात मन्त्रालयमा चित्त बुझाउनुपर्नेमा...
काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन्। नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरूट अभियानअन्तर्गत कार्यकर्ता...
काठमाडाैं – नेपालमा खेलाडीहरुको तलब मन्त्री सांसदका स्वकीयको भन्दा कम रहेको भन्दै सांसद ज्ञानेन्द्र शाहीले सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद शाहीले नेपाललाई...
काठमाडौं । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसीले आइतबार मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएका छन्।
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिएसँगै कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन...
काठमाडौं– नेपाली कांग्रेस ठूलो पार्टीका हैसियतले सम्मानजक संख्याका साथ सरकारमा जाने निर्णय गरेको छ । पार्टी सभापति निवास धुम्वाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकले संसदको सबै भन्दा ठूलो दलको हैसियतले सरकारमा...