काठडमौँ – ओखलढुंगाको लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापाले अखिलको पदीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छिन् । मंगलबार उपाध्यक्ष थापाले समाजिक संजाल फेसबुक मार्फत सो जानकारी गराएकी हुन् । ‘अनेरास्ववियु...
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षले मन्त्री हेरफेर गर्ने तयारी गरेको छ । असन्तुष्ट डा. बाबुराम भट्टराई अलग हुने तयारी गरिरहेका बेला अध्यक्ष उपेन्द्र यादव पक्षले भने मन्त्री...
काठमाडौं – मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर मन्त्रिपरिषद सदस्य हेरफेरका...
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् । नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लागेका छन् ।...
काठमाडौँ – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गरेका छन्। सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै सांसद श्रेष्ठले दुइटा निर्णय गरेका छन्। उनले कोभिड–१९ को...
काठमाडौं – नवनियुक्त मन्त्रीहरूको सपथ आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुने भएको छ । हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले १ राज्यमन्त्री सहित ५ मन्त्री हेरफेर गर्दै मन्त्रिपरिषद पुनर्गठन...
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर भएका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले...
काठमाडौं – शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्रीका आँखाभरी भरि आशु देखिएका छन् । कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा मन्त्री झाँक्री भने...
काठमाडौं – संकृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आफू ९० प्रतिशत सफल भएको दाबी गरेका छन् । एकीकृ समाजवादीले आलेसहित चारमन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ...
काठमाडौँ – सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले राजीनामा दिने भएकी छन् । उनले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेकी हुन् । नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका...
काठमाडौँ – नेकपा एमालेका नेता तथा दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले महँगी र कालो बजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार संसदको शुन्य समयमा बोल्दै सांसद ठगुन्नाले महँगी...
काठमाडौं – नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा...