एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले परराष्ट्र मन्त्रालयमार्फत् अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल आबद्ध नहुने पत्र पठाइसकेको दाबी गरेको एक सातापछि पनि परराष्ट्र मन्त्रालयले पत्र पठाएको छैन। परराष्ट्र मन्त्रालयले आइतबार...

एमाले प्रदेश सांसदको जिल्ला नेतृसँगको त्यो रोमान्स . . . (भिडियो सहित)

सल्यान – सल्यानका प्रदेश सांसद गुलाबजंग शाहको पार्टीकै एक जिल्ला नेतृसँग अन्तरंग सम्बन्ध झल्किने टिकटक भिडिओ सार्वजनिक भएको छ । एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक अकाउन्ट बाट...

अर्थमन्त्रालयले बजेटको अघिल्लो दिनको सीसीटिभी फुटेज दिन मानेन, डिलिट भएको जवाफ

काठमाण्डौ – अर्थ मन्त्रालयले बजेट घोषणाको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । मन्त्रालयले आज आइतवार सूचना माग गर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेललाई पत्र पठाएर बढीमा...

तीन वर्षदेखि संसद्‍मै अड्किएको संघीय निजामती सेवा ऐन ल्याउने तयारी

काठमाडाैं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झन्डै तीन वर्षदेखि संसद्‍मै अड्किएको संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरेको छ। संघीय निजामती सेवा निजामती सेवालाई निर्देशित गर्ने ऐन हो।...

माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडाैं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । आइतबार बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने गरी बैठक बोलाइएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ...

स्वतन्त्र सांसद बन्नका लागि स्नातक पास ! अरु के–के छन् मापदण्ड ?

काठमाडौँ – ‘स्वतन्त्र उम्मेदवारी अभियान’को विशेष भेलाले स्वतन्त्र सांसद बन्नका लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने मापदण्ड अघि सारेको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आजबाट सुरु भएको भेलाले आगामी संसदीय...

गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्छ : मन्त्री बडू

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका छन्। शनिबार नेता गिरिजाप्रसाद कोइरालाको ९९औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला...

पतिलाई फकाउन पत्नीलाई मन्त्री

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता अशोक राईलाई फकाउन राईकी पत्नी सुशीला श्रेष्ठलाई मन्त्रीमा सिफारिस गर्ने तयारी गरेका छन् । यद्यपि श्रेष्ठ सांसद...

अन्ततः राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे

काठमाडौं – प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एका-एक सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएका छन् । बागमती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको...

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा २१ जना केन्द्रीय सदस्य को–को हुन् ? (नामावली)

काठमाडौँ – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ। पार्टी दर्ता भएपछि निर्वाचन आयोग...

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी

काठमाडौँ – सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगले जनाएको छ । पार्टीको...

पूर्वाधार र सम्पदा क्षेत्रको अनुगमनमा महानगरका प्रमुख, उपप्रमुख

काठमाडौँ – काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित अधिकारीहरुले आज सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गर्नुभएको छ । उहाँहरु अधिकारीसहित विहान ९...