मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने सीके राउतको खुलेआम आह्वान

काठमाडौं — जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने खुलेआम आह्वान गरेका छन्। एमालेका सरोज कुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि राउतले सो प्रतिक्रिया दिएका...

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद, मुख्यमन्त्री कार्यालयमा तोडफोड र तालाबन्दी

जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर राजनीतिक तनाव चर्किएको छ । नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सात दलका नेता र कार्यकर्ताले सोमबार मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् । मुख्यमन्त्री...

प्रतिनिधिसभा पुनःस्थापनाका लागि एमाले र कांग्रेस दुबैको हस्ताक्षर अभियान सुरु

काठमाडौं – प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित एमालेले सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी थालेको छ भने, कांग्रेसका तत्कालीन सांसदहरूले पनि हस्ताक्षर अभियान सुरु गरेका छन्। संवैधानिक इजलासमा रिटमाथि प्रारम्भिक बहस भइरहेका बेला...

मधेशको अस्मिता समाप्त पार्ने खेल खेलियो: सोनल

काठमाडौं – मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा लोसपा नेता जितेन्द्र प्रसाद सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमाथि “प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलेको” आरोप लगाएका छन्। स्वास्थ्य उपचारका लागि काठमाडौं...

मधेश प्रदेशमा राजनीतिक हलचल, एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त

काठमाडौँ –  मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्। पूर्वमुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले विश्वासको मत नपाएपछि राजीनामा दिएका थिए। त्यसपछि संविधानको...

ऊर्जा मन्त्री घिसिङ पार्टी निर्माणको अन्तिम तयारीमा

काठमाडौं – अन्तरिम सरकारका ऊर्जा मन्त्री रहेका कुलमान घिसिङ पार्टी निर्माणको अन्तिम तयारीमा पुगेका छन् । जेनजीहरूलाई समेत समेट्दै नयाँ राजनीतिक दल गठन गर्ने उनको योजनाअनुसार ‘नेपाल जनसेवा पार्टी’ नामक...

घनश्याम भूसाल पक्षबाट नयाँ दल दर्ता, नेकपा (वामपन्थी केन्द्र) नाम प्रस्ताव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा नजाने निर्णय गरेका नेता घनश्याम भूसालले आफ्ना निकट नेताहरूको अगुवाइमा नयाँ राजनीतिक दल दर्ता गराएका छन् । आइतबार निर्वाचन आयोगमा संयोजक राजकुमार कक्षपति...

पीएसबी नेपाललाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्नेमा मन्त्री खरेलको जोड

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपाललाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारमा आज आयोजित पीएसबी नेपालको प्रथम वार्षिकोत्सव तथा ‘एनटिभी...

फागुन २१ गतेको प्रतिनिधिसभा चुनाव सफल बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौँ  –  राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको चुनाव सफल बनाउन सबै पक्षलाई आह्वान गर्नुभएको छ। आज सिंहदरबारस्थित कार्यक्रममा आयोजित सार्वजनिक सेवा प्रसारण नेपाल (PSB...

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौँ – राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । संसद सचिवालयको भवनमा दिउँसो १ बजे बस्ने उक्त बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको...

मधेश प्रदेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत, २५ दिनमै ढल्यो सरकार

काठमाडौँ – मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनले शुक्रबार साँझ प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष राजीनामा बुझाएका थिए । प्रदेशप्रमुखको कार्यालयले शनिबार जारी...

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनारले दिए राजीनामा

जनकपुर –  मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले राजीनामा घोषणा गर्नुभएको छ। उहाँले आइतबार प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गर्नुभएको हो। मुख्यमन्त्री सोनारले विश्वासको मत लिने तयारी गर्नुभएको...