नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । विहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने तयारी भएको छ । बैठकमा आगामी चुनावबारे छलफल हुनेछ...

नागरिकता विधेयक राष्ट्रियसभामै अल्झिने संकेत

काठमाडौं – नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक (२०७९) राष्ट्रियसभाबाट पारित हुन कम्तीमा एक साता ढिलो हुने भएको छ। प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको पुनर्विचारको सन्देशको बेवास्ता गरी पारित गरिएको उक्त विधेयक...

चुनाव खर्च बुझाउन अटेर, स्पष्टीकरण दिन भीड

काठमाडौं – अटेर गरी निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरू स्पष्टीकरण भने लाम लागेर बुझाउँदै छन्। खर्च नदेखाउनेलाई निर्वाचन आयोगले कारबाही प्रक्रिया थाल्दै साउन ३१ गते स्पष्टीकरण सोधेपछि जिल्ला र प्रदेश...

सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । यसअघि सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सिट बाँडफाँटमा सहमति जुटाउन आज पुनः बैठक बस्न लागेको...

अन्डरग्राउन्ड पार्किङलाई अरू प्रयोजनमा नलगाउनुस्, कारबाही सुरु गरेका छाैँ : मेयर साह

काठमाडौँ  – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले पार्किङकाे नक्सा पास भएका तर अन्य रूपमा प्रयाेग भएका संरचनाहरूकाे अनुगमन, खाेजी र कारबाही सुरु भएकाे बताएका छन् । आज साेमवार नयाँ बानेश्वर...

बेलायतमा नेपाली नर्स लैजाने सम्झौता, जीटुजी मार्फत कामदार लगिने, के छ समझदारी पत्रमा ?

काठमाडौँ – नेपाल सरकार र बेलायत सरकारबीच स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी विषयमा द्विपक्षीय श्रम सम्झौता भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच सम्झौता पत्रमा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र...

चुरे क्षेत्रको संरक्षणमा ध्यान पुर्‍याऔँ : मन्त्री सोडारी

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारका भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री दिर्घ बहादुर सोडारीले तराईमा रहेका वनको अतिक्रमण र विनास बढ्दै जाँदा तराईसँग जोडिएको चुरे क्षेत्रको संरक्षणमा पनि ध्यान पुराउन...

‘मुख्यमन्त्री बन्ने सुनिश्चित भए प्रदेश सभामा प्रतिस्पर्धा गर्न तयार छु’ : भट्ट

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादीका नेता खगराज भट्ट मुख्यमन्त्री बनाउने सर्तमा प्रदेशसभामा चुनाव लड्न तयार देखिएका छन् । आगामी मंसिरमा हुने आम निर्वाचनमा सत्तागठबन्धनले मिलेर चुनाव लड्ने भएपछि...

राष्ट्रपति भण्डारीद्वारा २ वटा विधेयक प्रमाणीकरण

काठमाडौँ – नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक आज आइतवार प्रमाणीकरण भएको छ । प्रतिनिधि सभा...

गुल्मी क्षेत्र नम्बर २ मा एमालेकाे विरासत ताेडेर देखाउँछु : झाँक्री

काठमाडौँ  – नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री एवम् प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत झाँक्रीले गुल्मी जिल्ला...

संसदमा गिरिको अन्तिम भाषण : देउवाजी, जनताले जिन्दावाद भन्ने गरी काम गर्नुहोस् (भिडियो)

काठमाडौं – संसदमा कम बोल्ने तर, बोल्दा विगत, वर्तमान र भविष्य केलाएर देशलाई चलायमान गराउने गरी नीतिगत विषय उठाउने नेता हुन प्रदीप गिरि । आफ्नो विवेक र वौद्धिकताले बोल्ने उनलाई...

नेता गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौँ : राष्ट्रपति भण्डारी

काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताउनुभएको छ । आज बिहान ट्विट गरी उहाँले गिरिको निधनमा दुःख व्यक्त...