केन्द्रीय समिति विस्तार गर्ने माओवादीको निर्णय

काठमाडौं – नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी माओवादीको छ । आज बिहान बसेको पदाधिकारी र...

माओवादीले केन्द्रीय समिति बैठक लाइभ नगर्ने

काठमाडौं – नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ । आज बसेको स्थायी समिति बैठकले बैठक लाइभ नगर्ने निर्णय गरेको हो । माओवादी केन्द्रीय समिति बैठक आज...

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौं – केन्द्रीय कमिटीको एजेण्डा पारित गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने केन्द्रीय कार्यालय...

यस्ता छन् मन्त्रीपरिषद बैठकका निर्णयहरु

काठमाडौँ – सरकारले संघीय शिक्षा ऐनसम्बन्धि विधेयक स्वीकृत गरेको छ । मंगलवार अपरान्ह सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले अब बस्ने संसद बैठकमा पेस गर्नेगरी सो विधेयक स्वीकृत गरेको हो । संसदमा...

कोशी प्रदेशका मुख्यमन्त्री थापाको शपथ आज

विराटनगर – काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गाेपनियताकाे शपथ ग्रहण गर्ने भएका छन् । मंगलबार बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थापाले आज साढे १० बजे शपथ...

टिआरसीसँग सम्बन्धित विधेयक छिटो भन्दा छिटो पारित गर्नुपर्छः काँग्रेस

काठमाडौँ – सत्तारुढ दल नेपाली काँग्रेसको पार्टी पदाधिकारी बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडो भन्दा चाँडो पारित गर्नुपर्ने निस्कर्ष निकालेको छ । मंगलवार काँग्रेसको संसदीय...

भ्रष्टाचारका काण्डहरुमा प्रधानमन्त्री र गृहमन्त्रीको संलग्नता छः अध्यक्ष थापा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री र गृहमन्त्री ठूला भ्रष्टाचारका काण्डहरुमा संलग्न रहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको...

संवैधानिक परिषद् बैठक निष्कर्षविहीन : १८ गते अर्को बैठक बस्ने

काठमाडौँ – संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सकेन । मंगलबार अपराह्न सिंहदरबारमा डेढ घण्टा बसेको परिषद् बैठक निष्कर्षविहीन बनेको हो । बैठकमा धेरै विषयमा छलफल भए पनि प्रधानन्यायाधीश...

सुन तस्करी छानबिनलाई सहज बनाउन एमालेले उच्चस्तरीय समितिको माग गरेको होः महेश बर्तौला

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनलाई सहज बनाउन लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुपरेको बताउनुभएको छ ।...

निर्माण व्यवसायी आन्दोलनमा मेरो पूर्ण समर्थन छः सांसद सापकोटा

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले निर्माण व्यवसायीहरु गरेको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो...

पछिल्लो सुन तस्करी छानबिनका लागि सरकारले छुट्टै समिति गठन गर्नुपर्छः सांसद पौडेल (भिडियो)

काठमाडौँ – सत्तारुढ नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले पछिल्लो सुन तस्करी प्रकरण छानविनका लागि छुट्टै छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ । प्रमुख प्रतिपक्ष दल एमालेले सो प्रकरणको...

काठमाडौंमा वर्षातका कारण हुने विपद् व्यवस्थापनमा भौतिक मन्त्रालय एक्लैले गर्न सक्दैनः मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफ्नो मन्त्रालय एक्लैले काठमाडौंमा वर्षातका कारण हुने विपद् व्यवस्थापन गर्न नसक्ने बताउनुभएको छ । मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले...