काठमाडौं – लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले आफूमाथि लगाइएको आरोपको खण्डन हुनेगरी काम गर्ने बताउनु भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले आफूमाथि नियोजित रुपमा विभिन्न...
काठमाडौँ – संसद संचालन गर्ने विषयमा प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रबीच बसेको दोस्रो चरणको बैठक पनि विनानिष्कर्ष सकिएको छ । सभामुख देवराज घिमिरेको आह्वानमा नयाँ बानेश्वरस्थित संघीय...
काठमाडौँ – नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानविन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताउनुभएको छ । सोमबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव...
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयकोस्वामित्व नेपाली कांग्रेसले नबोक्ने बताउनुभएको छ । सोमबार नयाँ बानेश्वर स्थित संघीय संसद भवनमासञ्चारकर्मीहरुसँग...
काठमाडौं – प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि भोलि दिउँसो ३ बजेसम्मका लागि संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
काठमाडौँ – संसद बैठक सुचारु गराउने मुख्य एजेण्डासहित बसेको प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रबीच बसेको बैठक विनानिष्कर्ष सकिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा सोमबार सिंहदरबारमा बसेको...
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डले संसदमा आफ्नो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरुलाई निर्देशनदिनुभएको छ । सोमबार सिंहदरबारमाबसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सांसदहरुलाईसंसदभित्र आ–आफ्नो भुमिकालाई वृद्धि गर्न निर्देशन...
काठमाडौँ – नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका...
काठमाडौँ– सभामुख देवराज घिमिरेसँग प्रमुख दलका शीर्ष नेताहरुको बैठक सिंहदरवारमा शुरु भएको छ। सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख घिमिरे , प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति एवं...
काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल पचण्डले संसदमा आफनो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहलाई निर्देशन दिनुभएको छ । सोमबा सिंहदबामा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै पधानमन्त्री दाहालले सांसदहलाई संसदभित्र आ–आफनो...
चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले दाबी गरे जस्तो ना ५ ख ३१३८ नम्बरको ब्लु बस पनि समस्यारहित...
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमण प्रकरणमा २०७६ माघ २२ गते १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो। तर, मन्त्रिपरिषदबाट भएका नीतिगत...