एसका असन्तुष्ट नेताहरूलाई ओलीको आह्वान: आफ्नै घर एमालेमै फर्किनुस्’

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर गएका नेता तथा कार्यकर्तालाई एमालेमा फर्किन आह्वान गरेका छन्। नेकपा (एकीकृत समाजवादी)भित्र माओवादी केन्द्रसँग पार्टी एकता गर्नेबारे विवाद भइरहेका बेला...

महाधिवेशनको विवादले कांग्रेसमा तनाव बढ्यो, देउवा र महामन्त्री पक्ष आमनेसामने

काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित वा विशेष महाधिवेशन गर्ने–नगर्ने विषयमा मतभेद चर्किँदै गएको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले आगामी निर्वाचनका कारण तत्काल महाधिवेशन सम्भव नभएको तर्क गर्दै चुनावपछि...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

  काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवनमा बस्दैछ। गत असोज २८ गतेदेखि सुरु भएको बैठक अहिले जारी...

प्रतिनिधिसभा पुनर्स्थापनामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं – प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पाँच सदस्यीय संवैधानिक इजलासले मुद्दाको अन्तिम सुनुवाइका बखत नै माग दाबीका बारेमा छलफल हुने...

निर्वाचन तयारीका लागि सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच पहिलो त्रिपक्षीय वार्ता आज

  काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको अनुकूल वातावरण बनाउन सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच पहिलो पटक त्रिपक्षीय वार्ता हुँदैछ। सरकारले आज (बुधबार) अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक...

एमालेले बोलायो सचिवालय बैठक, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ – नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ। कात्तिक १५ गते पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने गरी सचिवालय बैठक आह्वान भएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले...

उपचारकाे लागि भन्दै देउवा दम्पती सिंगापुरतर्फ प्रस्थान

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । जेनजी आन्दोलनबाट गम्भीर घाइते भएका देउवा पत्नि आरजु राणा देउवासहित थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका हुन् ।...

रास्वपा लेकम गाउँपालिकाको सभापतिमा महेश नाथ चयन

  दार्चुला। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लेकम गाउँपालिकाको सभापतिमा महेश नाथ सर्वसम्मत रूपमा चयन भएका छन्। पार्टीको पहिलो पालिका अधिवेशनले नाथको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्दै संगठन सुदृढीकरण र गाउँपालिकाको...

उपचारका लागि सिंगापुर जाने तयारीमा देउवा दम्पती

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा छन्। जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते निवास...

परिवर्तन पक्षधर शक्तिबीच सहकार्य र सद्भाव आवश्यक छ: प्रचण्ड

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने बताएका छन्।...

तत्काल एकता सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढ्छौँ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिल्नेहरूसँग तत्काल एकता सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढ्ने बताएका छन् । गोरखा जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता...

सिफारिस भए पनि मन्त्री बन्न पाएनन् खगेन्द्र सुनार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले बनाएको नयाँ मन्त्रिपरिषद्मा अन्तिम क्षणमा नाटकीय मोड आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका लागि सिफारिस गरिएका खगेन्द्र सुनारको शपथ आज नहुने...