ढकियाले थारूहरुलाई झुक्याउँदैछ : यज्ञराज चौधरी

चौमाला–केही व्यक्तिहरुले नागरिक उन्मुक्ति पार्टी थारूहरुको पार्टी भएको र ढकियामा भोट हाल्ने भन्दै थारू समुदायलाई झुक्याइरहेको कांग्रेसका महासमिति सदस्य यज्ञराज चौधरीले बताएका छन् । कैलाली क्षेत्र नम्बर ४ को चौमालामा...

नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशनबाट महासचिवमा विप्लव चयन

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनबाट महासचिव पदमा नेत्रविक्रम चन्द (विप्लव) चयन भएका छन्। उनी सर्वसम्मत रूपमा महासचिव चयन भएका छन्। विप्लव यसअघि पनि महासचिव थिए। कपिलवस्तुमा भएको महाधिवेशनबाट...

प्रधानमन्त्री देउवालाई भेटेर यातायात व्यवसायीहरूले भने- अधिकार सम्पन्न प्राधिकरण गठन गरौं

काठमाडौँ – यातायात व्यवसायीहरूले अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्न माग गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा यातायात व्यवसायीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपालको यातायात...

एमाले अध्यक्ष ओली अस्वस्थ, चुनावी कार्यक्रम स्थगित

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । चुनाव प्रचार प्रसारका क्रममा गृहजिल्ला झापामा रहेका उनी अस्वस्थ भएपछि मंगलबार घरमै आराम गरेका छन् । झापाका एक...

प्रधानमन्त्री कार्यालयलाई सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ । निर्वाचनको मिति घोषणा भइसकेपछि समेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।...

कात्तिक ४ मा केपी ओलीसँग फोनमा कुराकानी गर्न सकिने

काठमाडौँ – ने‍कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी कात्तिक ४ गते कुरा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। मंगलबार फेसबुकमा स्टाटस राख्दै उनले‍ सबैलाई आफ्नो फोन नम्बर उनको फेसबुकको म्यासेज...

यो निर्वाचन आन्दोलनको स्वरुप हो : बलायर

चौमाला– मंसिर ४ मा हुने निर्वाचन भनेको एक आन्दोनलको स्वरुप भएको कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका उम्मेदवार तथा नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरले बताएका छन् । मतदातासँगको...

क्षेत्र नम्बर ४ मा आएका योजना जनतामाझ छर्लङ्ग छः मन्त्री सोडारी

चौमाला– प्रदेश सरकार गठन भएपछिको पाँच वर्षमा कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा सबैभन्दा बढी विकासे कार्यक्रम आएको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सभा उम्मेदवार दीर्घबहादुर सोडारीले...

निर्वाचनमा ३ लाख सुरक्षाकर्मी परिचालन हुने

काठमाडौं  – सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चारवटै सुरक्षा संयन्त्र परिचालन गरेको छ। केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा अंगका सुरक्षाकर्मी...

समावेशी प्रतिनिधित्व ठूला दललाई समस्या

काठमाडौं – आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा ठूला राजनीतिक दलहरूले नै युवाको समावेशी प्रतिनिधित्वको एजेन्डामा दयनीय बनेका छन्। राजनीतिक परिवर्तनसँगै समानुपातिक, समावेशीता र युवा प्रतिनिधित्वको एजेन्डा स्थापित गराउन लागेका ठूला...

वि.सं. २०८७ सम्म गरिबी ५ प्रतिशतभन्दा तल झार्ने लक्ष्य

काठमाडौँ– प्रधानमन्त्री देउवाले वि.सं. २०८७ सम्ममा गरिबीको रेखामुनि रहेका जनसङ्ख्या ५ प्रतिशतभन्दा तल झार्ने लक्ष्य रहेको पनि बताउनुभएको छ । ३० औँ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा आज शुभकामना मन्तव्य...

लौरो चिन्ह स्वतन्त्रको होइन : निर्वाचन आयोग

काठमाडौँ – निर्वाचन आयोगले लौरो चुनाव चिन्ह स्वतन्त्र उम्मेदवारको भन्दै प्रचार गर्ने उम्मेदवारहरूलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। आफ्नो दलीय आवद्धता नखोली लौरो चुनाव चिन्ह स्वतन्त्रको भन्दै प्रचार गर्ने प्रतिनिधि...