काठमाडौं – काठमाडौं ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा र एमाले उम्मेदवार राजन भट्टराईबीच सुरुवाती मत परिणाममा कडा प्रतिस्पर्धा देखिएको छ । सत्ता गठबन्धनका थापाले ६६८ र एमालेका भट्टराईले...
काठमाडाैँ – मुस्ताङमा नेपाली कांग्रेसले खाता खोलेको छ । प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३९९२ मत सहित विजयी भएका छन् । यस्तै ३०७८ मत सहित नेकपा...
काठमाडौं क्षेत्र नम्बर १ मा पनि मतगणना जारी छ। अहिलेसम्म ३१९६ मत गणना भएको छ। अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको ८१६ मत आएको छ भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रको...
बैतडी – बैतडीको सर्वदलीय बैठक मध्यान्ह १२ बजे राखिएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । ‘अहिले सबै मतदान केन्द्रबाट मतपेटिका संकलन कार्य जारी छ । मध्यान्न १२ बजे सर्वदलीय...
सप्तरी – सप्तरी–२ मा मतगणना सुरु भएको छ । यहाँ जनमत पार्टीका सीके राउतले सुरुवाती अग्रता लिएका छन् । १०० मत गणना हुँदा राउतले ५१, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले...
काठमाडौँ – दार्चुलामा अझै मतगणना सुरु हुन सकेको छैन । जिल्लाको विभिन्न मतदान केन्द्रबाट मतपेटिकाहरु जिल्ला सदरमुकाम खलंगा लगिदैछन् । मतपेटिका खलंगा पुग्ने क्रम जारी छ । मतपेटिका पुग्नासाथ सर्वदलीय...
काठमाडौं – काठमाडौं-१ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहान ८ बजे नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण ढिला गरी मतगणना...
काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नं ७ को स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा स्वतन्त्र पार्टीले १७७ मतसहितसुरुवाती अग्रता...
कैलाली – बाजुरामा एक जनाको हत्या भएको छ। आइतबार राति आक्रमण गरेर एक जना विद्यार्थी नेताको हत्या गरिएको हो। जिल्लामा आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर...
काठमाडौँ – आइतबार भएको संसदीय निर्वाचनको मतगणना सुरू भएको छ। सोमबार बिहानदेखि काठमाडौं निर्वाचन क्षेत्र नं ७ को मतगणना सुरू भएको छ। काठमाडौं महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा...
भक्तपुर – भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले सुरुवाती अग्रता लिएका छन् । बिहान साढे २ बजेदेखि मतगणना सुरुमा अहिलेसम्म परिणाममा एमालेका महेश बस्नेतभन्दा कांग्रेसका थापा अगाडि छन् ।...
काठमाडौं – काठमाडौंका दुई निर्वाचन क्षेत्रमा आजै रातिदेखि मतगणना हुने भएको छ । सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको र सर्वदलिय बैठकबाट समेत सहमती जुटेकाले काठमाडौंको १ र ४ निर्वाचन क्षेत्रमा...