काठमाडौं – मनाङबाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् । सोमबार साँझ सकिएको मत गणनाअनुसार प्रदेश क्षेत्र (१) का उम्मेदवार मुनिन्द्रले १२५५ मत पाएका छन् । उनका...
काठमाडौँ – एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा मतगणनाको तयारी हुँदैछ । जिल्लाभरीका सबै मतपेटिका जिल्ला सदरमुकाम खलंगा पुगेपछि मतगणनाको तयारी गरिएको हो । दार्चुलाबाट नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद...
काठमाडौँ – चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तीन गुणा मतले पछि परेका छन् । कूल २ हजार ८८५ मत गणना हुँदा एमाले सांसद कृष्णभक्त पोखरेलले अग्रता लिँदै...
काठमाडौँ – काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रको अग्रता कायमै छ। मिश्रले अहिलेसम्म ३०५८ मत ल्याएको उनको सचिवालयले जानकारी दिएको छ। यहाँ नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले...
काठमाडौँ – झापा १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता कायमै राखेका छन्। अहिलेसम्म ७ हजार ६ सय ९७ मत गणना भएको छ। शर्माले ३९०० मत ल्याएका छन्। यहाँ...
बैतडी – बैतडीमा एमालेका दामोदर भण्डारीको सुरूआती अग्रता छ। त्यहाँ ६ सय मत गन्दा उनले ३ सय ३९ मत ल्याएर अग्रता लिएका छन्। यस्तै, सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेन्द्र...
काठमाडौं– प्रदेश सभा सदस्यमा मुस्ताङ १ (१)बाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ । गुरुङले १०४८ मत पाउँदा एमालेका ईन्द्रधारा डादु विष्टले ७९३ मत पाउनुभयो ।
नेपालगञ्ज – बाँके-२ मा राप्रपाका धवलशमशेर राणाले अग्रता लिएका छन् । राणाले १,९८३ मतसहित अग्रता लिएका हुन् । उनलाई जनता समाजवादी पार्टी (जसपा) का मोहमद इस्तियाक राईले ६९४ मत सहित...
काठमाडौं – मतगणना चलिरहेको बेला काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा फिल्म हेर्न पुगेका छन् । सोमबार उनी श्रीमतीसहित हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ हेर्न सिनेमा...
काठमाडौं – सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले १ हजार २० मतसहित आफ्नो अग्रता कायम राखेका छन् । जुन प्रतिस्पर्धीभन्दा दोब्बरभन्दा पनि बढी हो । उनलाई जनता...
काठमाडौं- झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना केहीबेरअघि सुरु भएको हो । झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनबाट नेपाली...
काठमाडाैँ- कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा मतगणना सुरु भएको छ । पछिल्लो मतगणना अनुसार गठबन्धनका साझा उम्मेदवार तथा नेपाली कांग्रेसका नेता रमेश लेखकको अग्रता देखिएको छ । उनलाई नेकपा...