नख्खु कारागारबाट भागेका एकजना कैदी आफ्नै श्रीमतीको हत्या गरेर फरार

काठमाडौं – नख्खु कारागारबाट गत जेनजी आन्दोलनका बेला भागेका एकजना कैदीले घरमा फर्केर आफ्नै श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्या गरेर घरको करेसामा गाडेका सन्तबहादुर तामाङ फरार भएको प्रहरीले जनाएको...

माओवादी केन्द्रले केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाल कायम केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेका छन्। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले सो...

देउवानिकट ५ पूर्वपदाधिकारीको छलफलमा के-के भयो कुरा ?

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूबीच पार्टीको आन्तरिक समीकरण, नेतृत्व परिवर्तन र आगामी महाधिवेशनका विषयमा चाक्सीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा छलफल भएको छ । छलफलमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह,...

देउवानिकट ५ पूर्वपदाधिकारी जुटे छलफलमा

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू छलफलमा जुटेका छन्। पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आइतबार मध्याह्न उनीहरू छलफलमा जुटेका हुन्। छलफलमा पूर्वमहामन्त्री सिंह, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू शशांक कोइराला, कृष्णप्रसाद सिटौला र...

भदौ २३ र २४ गतेको घटना छानबिन गर्न आज आयोग गठन गर्दै सरकार

काठमाडौँ – भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा भएका गतिविधिबारे छानबिन गर्न सरकारले आयोग गठन गर्ने भएको छ। सुशीला कार्की नेतृत्वको सरकारले यसअघि मन्त्रिपरिषदबाट जेनजी पुस्ताको प्रदर्शनका...

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन मन्त्री बन्ने

काठमाडौँ – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन मन्त्री बन्ने भएका छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि पुन मन्त्री बन्न लागेका हुन् । पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि...

आज सूर्यग्रहण लाग्ने, नेपालबाट हेर्न मिल्छ ?

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ । आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने...

अमेरिकी एच–वान बी भिसा शुल्कले मानवीय असर ल्याउने भारतको चेतावनी

काठमाडौँ – भारतले अमेरिकी दक्ष कामदार (एच–वान बी) भिसामा तोकिएको नयाँ एक लाख डलर शुल्कले मानवीय असर पार्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार यो शुल्क २१...

माओवादी केन्द्रले पदाधिकारी बैठक आज

काठमाडौँ – जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने...

नख्खु कारागार जलाइदा रास्वपा प्रवक्ता मनिष झा पनि देखिए, सर्वत्र आलोचना

काठमाडौँ – नख्खु कारागारमा तोडफोड र आगजनी भइरहेको संवेदनशील क्षणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झा त्यही स्थानमा रहेको भिडियो सार्वजनिक भएको छ। सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म उक्त...

कांग्रेसलाई पुनर्गठन गर्न गगन थापाको प्रस्ताव : विशेष महाधिवेशन बोलाउन आग्रह

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान राजनीतिक संकटको सामना गर्न पार्टीको व्यापक पुनर्संरचना अपरिहार्य भएको बताएका छन्। शनिबार जारी भिडियो सन्देशमार्फत उनले यसका लागि तत्काल विशेष महाधिवेशन बोलाउनुपर्ने...

भ्रष्ट प्रदेश सरकार बिघटन गरेर संघीयता बलियो बनाऊ: प्रभु साह

काठमाडौं –  आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्ट प्रदेश सरकार र स्थानीय सरकार पनि खारेज हुनुपर्ने बताएका छन् । भ्रष्ट प्रदेश सरकारहरु विघटन गरेर संघीयतालाई बलियो...