यस्ता छन् मन्त्रिपरिषद्ले गरेका ७ वटा निर्णय

काठमाडौँ  – सरकारले निलगिरि खोला १ र २ जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेकाे छ । आज सोमवार मन्त्रालयमा पत्रकार...

संसदीय दलको नेताका लागि उम्मेदवार छान्न शेखर-गगन समूहको भेला

काठमाडौं  –  नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक काठमाडौंमा बसेको छ। संसदीय दलको नेता चयनका लागि कांग्रेस निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेसँगै आफ्नो समूहबाट उम्मेदवार चयन गर्न लैनचौरस्थित एक होटलमा नेता...

कांग्रेस संसदीय दलको नेताको चुनाव पुस ६ गते, यस्तो छ निर्वाचन तालिका

काठमाडौं – नेपाली कांग्रेसले ६ पुसमा संसदीय दलको निर्वाचन गर्ने भएको छ । आइतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले ६ पुसमा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको...

चितवन पुगेर प्रचण्डले भने – ‘गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सहमति भएको हो’

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीको समझदारी भएको बताएका छन् । सोमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन्...

संसद् सचिवालय शपथको गृहकार्यमा, मातृभाषामा शपथ लिन चाहनेले तीन दिनअघि जानकारी दिनुपर्ने

काठमाडौँ  – सङ्घीय संसद् सचिवालय प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई शपथ गराउने तयारीमा जुटेको छ । नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ...

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्। सोमबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता छानेको हो। ‘हामीले पहिला नै...

सत्ता गठबन्धनभित्र सात पदमा गाँठो

काठमाडौं – ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले मुलुकमा नयाँ जनादेश पाएको छ । निर्वाचन आयोगले २८ मंसिरमा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेर राष्टपति विद्यादेवी भण्डारीलाई अन्तिम प्रतिवेदन बुझाएसँगै सरकार गठनको...

शीतलनिवासको चाबी कसलाई ?

काठमाडौं – ‘को बन्ला राष्ट्रपति ? प्रधानमन्त्रीमा को आउला ?,’ चुनावपछि सबैको चासो छ। जनताले चुनावमा कुनै एक दललाई मात्रै बहुमत दिएनन्। प्रधानमन्त्री र राष्ट्रपति हात पार्न दलहरू ‘मिल्नैपर्ने’ जनताको...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यि विषयमा हुनेछ छलफल !

काठमाडौं – माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको पहल लगायतका...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, नयाँ सरकार गठनबारे छलफल हुने

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा...

मन्त्री बन्ने चाहना छैन : महामन्त्री शर्मा

काठमाडौं  – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नभएको बताएका छन् । नेपाली कांग्रेस झापा क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘सम्मान...

समाजवादी ट्रेड युनियन महासंघको घटक संगठनहरुको भेला सम्पन्न

काठमाडौँ – समाजवादी ट्रेड युनियन महासंघ अन्तरगतको गण्डकी प्रदेश स्तरीय निर्माण तथा यातायात श्रमिक संगठनको प्रथम संयुक्त भेला सम्पन्न भएको छ । पोखरामा शनिबार सम्पन्न भेलाले भुवन भट्टराईको अध्यक्षतामा १७...