राष्ट्रपति विद्यादेवी भण्डारी आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैहुनुहुन्छ । राष्ट्रपतिबाट हुने सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको जनाएको छ । राष्ट्रपति भण्डारीले अपराह्न ३ बजे सङ्घीय...

१० करोड घूस मागेको अडियो फेला परेपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

काठमाडौं- त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित भएका छन्। थाइ स्माइल एयरलाइन्ससँग १० करोड घूस मागेको अडियो प्राप्त भएपछि पर्यटन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो। शुक्रबार पर्यटन मन्त्रालयले एक प्रेस...

रास्वपालाई पुनः सरकारमा आउन उच्चस्तरीय राजनीतिक संयन्त्रको आग्रह

काठमाडौं – सत्तासाझेदार दलहरु सम्मिलित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुनः सरकारमा आउन आग्रह गरिएको छ । बालुवाटारमा...

सुदूरपश्चिममा काँग्रेस र समाजवादीबाट को-को बन्दैछन् मन्त्री ?

कैलाली – सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार (आज) पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट...

विवेकशील साझा पार्टीको महाधिवेशन आजबाट

काठमाडौँ – विभिन्न चिरामा छिन्न भिन्न भएका विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजबाट सुरु हुँदैछ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सो...

जसपा सम्बद्ध बौद्धिकहरुको भेला शनिबार हुने

काठमाडौँ –  जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध नेपाल बौद्धिक पेसाकर्मी महासंघको भेला भोलि माघ २८ गते शनिबार हुने भएको छ । पार्टी सम्बद्ध प्राध्यापक, कानुन व्यवसायी, शिक्षक, पत्रकार, बैंकिङ तथा...

सुदूरपश्चिमका मुख्यमन्त्रीको सपथ ग्रहण आज, आजै सानो मन्त्रीमण्डल पनि विस्तार हुने

कैलाली – सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार (आज) पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट...

राष्ट्रपति निर्वाचनले राजनीतिमा थप कम्पन ल्याउन सक्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले चुनावको तीन महिना नपुग्दै सरकार परिवर्तन हुनुजस्ता घटनाले अस्थिरताको दुष्चक्रमा फस्न लागेको संकेत गर्ने बताएका छन्। विश्वासको मत नपाएर नेकपा...

राष्ट्रपतिले आज संघीय संसदमा सम्बोधन गर्ने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदमा सम्बोधन गर्दैछिन् । आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।...

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहको शपथ भोलि (शुक्रबार) हुने

कैलाली – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहको शपथ भोलि (शुक्रबार) हुने भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका...

एमाले नेतृत्वको प्रदेश सरकार ढलेसँगै कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त

कैलाली – सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह नियुक्त भएका छन् । संवैधानिक व्यवस्था अनुसार एक महिनाभित्रै नेकपा एमालेका मुख्यमन्त्री राजेन्द्र रावलले प्रदेश सभामा विश्वासको मत...

विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुझाए राजीनामा

कैलाली – विश्वासको मत नपाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा बुझाएका छन् । बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाएका हुन् । गत...