प्राविधिक अध्ययन गरेर च्यासल क्षेत्रको डुबान रोक्छौंः भौतिकमन्त्री दाहाल

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले च्यासल क्षेत्र डुबानको प्राविधिक अध्ययन गरी समाधान गर्ने बताउनुभएको छ । पानीको बहाव बढ्ने बित्तिकै मनोहरा खोलाले च्यासल क्षेत्र डुबानमा पर्ने भन्दै...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिदै

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिदैछन् । अपराहन्न १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् । एमाले-कांग्रेसको समीकरण बनेपछि...

भारतीय प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता, मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण

काठमाडौँ – भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छिन्। हैदरावाद हाउसमा सोमबार साँझ परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको हो।...

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १९० जनाको मृत्यु

काठमाडौं – अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय ९० जनाको मृत्यु भएको छ । बाढी, पहिरो...

दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय खोल्ने काम अन्तिम चरणमा

काठमाडौँ — दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खुल्ने भएको छ । दार्चुलाको व्यास गाउँपालिकास्थित तिंकरमा सरकारले दुई महिनाभित्र अध्यागमन कार्यालय खोल्ने काम गृह मन्त्रालयले अन्तिम चरणमा पुर्‍याएको गृहमन्त्री लेखकले...

निराशालाई आशामा बदल्न कांग्रेस र एमालेको समीकरण बन्यो- गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजनीति अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र एमालेको समीकरण बनेको बताएका छन् । सोमबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चौपतो नेपालद्वारा आयोजित विशिष्ट प्रतिभा सम्मान...

गरिब दलितलाई आवासको व्यवस्था गर्नुपर्ने सरकारसँग आम दलित मोर्चाको माग

सर्लाही । आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाले दलित समुदायको आवास निर्माणको रकम फ्रिज गराउँनेलाई कारवाही गर्नुपर्ने माग सरकारसंग गरेको छ । आम दलित मोर्चाका केन्द्रीय अध्यक्ष ठगा...

बझाङ पहिरोमा ज्यान गुमाएका धामी परिवारलाई प्रदेश सरकारले प्रतिव्यक्ति १ लाख दिने

कैलाली  –  सुदूरपश्चिम प्रदेश सरकारले घरमाथिबाट पहिरो खस्दा चार जना गुमाएका बझाङका बीरबहादुर धामीको परिवारलाई राहत दिने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोमा परेर ज्यान गुमाएको घटनाप्रति दु:ख व्यक्त...

नेपाल पनि मंकीपक्सको जोखिममा छ- स्वास्थ्य मन्त्रालय

काठमाडौँ – सरकारले नेपालपनि मंकीपक्सको जोखिममा रहेको बताएको छ । स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै गएको बर्ष नेपालमा एक ६० बर्षिय विदेशी महिलामा मंकीपक्स देखिएको भन्दै नेपालमा पनि यसको...

सुदूरपश्चिममा बजेट निर्माण गर्न चारवटा आधार निर्धारण

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण गर्न चारवटा आधार निर्धारण गरेको छ। चालू आर्थिक वर्षको बजेट निर्माणमा जुटेको प्रदेश सरकारले बजेट निर्माणका चारवटा आधार तय गरेको हो। मुख्यमन्त्री कमलबहादुर...

परराष्ट्रमन्त्री राणाले आज मोदीलाई भेट्दै

काठमाडौं – भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीसँग भेटवार्ता गर्दैछिन् । राणाले दिल्लीस्थित हैदरावाद हाउसमा मोदीसँग साँझ भेटवार्ता गर्ने भएकी हुन् । भेटवार्तामा मन्त्री...

प्रधानमन्त्री ओलीले लिए खुम्बु क्षेत्रको बाढी र क्षति बारे जानकारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका—५, थामेखोलामा गत साउन ३२ को हिमताल बिस्फोटबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे आज जानकारी लिएका छन् । घटनास्थलमा पुगेर फर्किएका रक्षामन्त्री...