इजरायलमा केही नेपाली हताहत भएको हुनसक्छ : सरकार

काठमाडौं – प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृङ्खलाबद्ध आक्रमणपछि दक्षिणी इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने सरकारले बताएको छ । परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार ४ हजार ५०० नेपाली...

आक्रमणमा परेका नेपालीको उद्धार र उपचारबारे कुराकानी इजरायली राजदूतसँग गरे परराष्ट्र मन्त्री साउदले छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन्। राजदूत गोडरसँग मन्त्रालयमा आइतबार छलफल भएको हो। उनीहरूबीच इजरायलमा हमासले गरेको आक्रमण पछिका अवस्थाबारे कुराकानी भएको...

गाेविन्द केसीलाई उचालेर मेडिकल कलेजहरू ध्वस्त पार्दै विद्यार्थी विदेश पठाउने गिराेह सक्रियः अन्सारी

काठमाडौं – मेडिकल व्यवसायी बसरुद्धिन अन्सारीले डाक्टर गोविन्द केसीको आन्दोलनका कारण नेपालको मेडिकल शिक्षा र स्वास्थ्य सेवामा धेरै असर गरेको बताएका छन् । नेशनल मेडिकल कलेज तथा नेपाल मेडिकल कलेजका...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले “विद्यालय...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । जसका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको सचिवालयले जनाएको छ । संविधानको धारा १६८ को ३...

शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक छलफल सकियो

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक (सामान्य) छलफल सकिएको छ । उक्त छलफलमा ६० भन्दाबढी सांसद्ले भाग लिनुभएको थियो । सभाको आगामी बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

‘ओलीतन्त्र’ विरुद्ध उभिए एमाले कार्यकर्ता

काठमाडौं – नेकपा एमालेको प्रदेश अधिवेशनमा आन्तरिक लोकतन्त्रको खोजी भएको छ । एमालेका आठवटा प्रदेशमध्ये पाँच वटाको प्रदेश अधिवेशन सकिन लाग्दा नेतृत्व छनोटका लागि प्रतिस्पर्धाको विधि अपनाएर आन्तरिक लोकतन्त्रको खोजी भएको...

एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा विजयी

विराटनगर – नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा विजयी भएका छन् । गए राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन् ।...

एमसिसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छः मन्त्री बस्नेत

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसिसी)को अनुदानमा नेपालले अगाडि बढाएको प्रसारण लाइन निर्माणमा सरकारको पूर्ण सहयोग रहने बताउनुभएको छ । कूल तीन सय १५ किलोमिटर...

एमालेको कर्णाली प्रदेश अध्यक्षमा शाह निर्वाचित

सुर्खेत – नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका भएका छन् । सोमबार सकिएको मतगणनामा शाहले ३६९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २०७ मत...

पोखरबाट सुर्खेत तर्फ गइरहेको बस दाङमा दुर्घटना !

दाङ – दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । पोखराबाट सुर्खेतका लागि छुटेको ग १ ख ८४८५ नम्बरको बस आज बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको बबईसोता पुलको...

शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेका छौं : शिक्षामन्त्री राई

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयकबारे धारणा राख्दै मन्त्री राईले शिक्षकको पेशागत...