अर्थतन्त्र सुधार गर्न नीतिगत र संरचनागत सुधारमा लागेको छ: अर्थमन्त्री

काठमाडौं, पुस २४। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन्। अन्तर्राष्‍ट्रिय मुद्रा कोषको पाँचौं समीक्षा मिसन टोलीसँग शिष्‍टाचार भेटका...

बक्यौता रकम भुक्तानीका लागि प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ...

एमाले बैठकबाट १४ प्रस्ताव पारित

काठमाडौं – नेकपा एमालेले १४ समसामयिक प्रस्ताव पारित गरेको छ । आइतबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकले १४ प्रस्ताव पारित गरेको हो। सत्तारूढ दलबीचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ...

माओवादीको निष्कर्षः आन्तरिक लोकतन्त्र र तानाशाही प्रवृत्तिको एमालेमा राम्रो उजागर भयो

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी र नेकपा एमाले केन्द्रीय समिति बैठकको तुलना गर्दै यसले राजनीतिक धार र वर्गीय विश्व दृष्टिकोण स्पष्ट गरेको टिप्पणी गरेका छन...

हामी हाम्रो भूमिको रक्षा गर्छौं: गृहमन्त्री

काठमाडौँ- गृृहमन्त्री रमेश लेखकले सरकार राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । आफ्नो भूमिको सुरक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसनिम्ति सरकार संवेदनशील भएर लागेको...

माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश

काठमाडौं, २२ पुस । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमाले प्रवेश गरेका छन् ।   माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी परित्याग गरी चेपाङ एमालेमा प्रवेश गरेका हुन्...

एमाले केन्द्रिय समिति बैठक, ६४ जनाले राखे धारणा

काठमाडौं, २२ पुस । नेकपा एमालेको केन्द्रिय समितिको बैठक जारी रहेको छ । आइतवार देखी सुरू भएको केन्द्रिय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलेका छन...

सहकारी ठगी प्रकरणः रबि लामिछानेका पक्षधर वकिलको बहस सुरू

पोखरा, २२ मंसीर । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी रबि लामिछानेको पक्षधर वकिले थुनछेक बहस सुरू गरेका छन । सोमबारदेखि पुर्व उपप्रधान तथा गृह मन्त्री रवि...

माओवादी केन्द्रिय समितिः प्रचण्डको प्रतिबेदन माथी छलफल सुरू

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठकमा छलफल सुरू भएको छ । हिजोबाट स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा सुरू भएको केन्द्रिय समिति बैठक आजबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको...

माओवादी केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आजबाट पनि जारी रहनेछ । हिजोबाट स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा सुरू भएको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको हो ।...

ओली र प्रचण्डलाई बाबुरामको प्रश्न : कुर्सीमै स्वर्गारोहण चाहनुहुन्छ ?

काठमाडौं – राजधानीमा आइतबार सुरु भएको दुई कम्युनिष्ट पार्टीहरू नेकपा एमाले र माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रोचक टिप्पणी गरेका छन् । आइतबार साँझ सामाजिक...

लिङदेन नेतृत्व असफल भएकाे पुर्बराजा र शिर्ष नेताकाे निष्कर्ष, केन्द्रिय समितिमा बहस गरिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउन सुरू गरिएको छ। स्थानीय तहको उपनिर्वाचनमा सबै स्थानमा जमानत जफत भएको तथा समान विचारधारा भएका पार्टी र...