कार्यब्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादी बिच नोंकझोक

काठमाडौं, १५ माघ । संसद बैठक बोलाउन छाडेर अध्यादेश ल्याएकोमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।   सभामुख देवराज घिमिरले बोलाएको कार्यब्यवस्था बैठकमा प्रतिपक्षी माओवादीले कांग्रेस...

अध्यादेशवाट जनता खुसी छन, बिरोधका तुक छैनः प्रधानमन्त्री

काठमाडौं, १४ माघ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको...

माओवादीले बोलायो संसदीय दलको बैठक

काठमाडौं- नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक आब्हान गरेको छ । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बिहीबार दिउँसो १ बजेका लागि बैठक आब्हान गरेको हो । सो बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा...

मन्त्रीपरिषद बैठक बस्दैँ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । नेकपा एमाले संसदीय दलको बैठक अघि प्रधानमन्त्री ओलीले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन्...

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ – सत्तारूढ नेकपा (एमाले) संसदीय दलको बैठक बस्दैछ। एमाले संसदीय दलको बैठक मंगलबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्न लागेको हो। आसन्न संसद्को हिउँदे...

संसद अधिवेसनको तयारी तिब्र, आज कार्यब्यवस्थाको बैठक बस्दैँ

काठमाडौं – हिउँदे अधिवेसनका लागि तयारी तिब्र पारिएको छ । माघ १८ गते देखी सुरू हुने हिउँदे अधिवेसनका लागि सभामुख देबराज घिमिरेले सक्रियता बढाएका छन । जसअनुसार सभामुख घिमिरेले आज...

सत्तारुढ दलको बैठकः संसदमा सिंगो सत्तापक्ष एकतावद्ध भएर जनसरोकारका आवाज उठाउने

काठमाडौँ – सत्तारुढ दलहरुको बैठकले संसदको हिउँदे अधिवेशनलाई बढी भन्दा बढी कानून निर्माण गर्ने अधिवेशनका रुपमा अघि बढाउने निर्णय गरेको छ । सोमवार बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले १८ गतेबाट...

सत्तापक्षीय दलको बैठक जारी

काठमाडौँ – सङ्घीय संसद्को आशन्न हिउँदे अधिवेशनमा सत्ता पक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न सत्ता पक्षीय राजनीतिक दलको बैठक प्रधानमन्त्री निवास, बालुुवाटारमा अहिले बसिरहेको छ । प्रधानमन्त्री...

राजनीति पैसामुखी र व्यक्तिगत स्वार्थ केन्द्रित हुन थाल्यो : शेखर कोइराला

विराटनगर – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका हुन थालेको बताएका छन्। नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण...

मधेसवादी दलहरुको बैठक जारी

मधेस केन्द्रित राजनीतिक दलहरुको बैठक शुरु भएको छ । सोमवार अपरान्ह काठमाडौंको एक होटलमा मधेस केन्द्रित राजनीतिक दलहरुको बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल भएको छ...

मुलुकको आर्थिक अवस्था सुधार्न अध्यादेशमार्फत २९ वटा कानूनहरु परिवर्तन गर्‍यौँ: प्रधानमन्त्री

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन अध्यादेश ल्याइएको दाबी गर्नुभएको छ । सोमवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्था सुधार...

प्रधानमन्त्री ओलीको आरोपः प्रचण्ड नेतृत्वको सरकारले ढुकुटी रित्याउने काम गर्‍यो

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास गर्नु ख्यालठट्टाको कुरा नभएको बताउनुभएको छ । सोमवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले मुलुक...