एमालेकाे बहुमतको सरकार नबनी देश बन्दैन्ः महासचिव पाेखरेल

काठमाडौं, १६ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको सिङ्गो ध्यान २०८४ को निर्वाचनमा केन्द्रित भएको बताएका छन् । नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीद्वारा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट...

बिप्लव नेतृत्वको पार्टीले २०८४ को निर्वाचनमा भाग लिने

काठमाडौं, १६ पुस । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग लिने भएको छ । हालै सम्पन्न केन्द्रिय समितिको बैठकको निर्णय सार्बजनिक गर्दै चन्द नेतृत्वको नेकपाले निर्वाचनमा भाग लिने...

श्रमको सम्मान आजको आवश्यकता: राष्ट्रपति पौडेल

काठमाडौं, १६ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको...

मल्ल र जोशीसँग भीम रावलको भेटवार्ता, नयाँ पार्टी खोल्ने तयारी

काठमाडौं – नेकपा एमालेबाट निस्कासित भएपछि डा.भीम रावलले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । नयाँ पार्टी खोल्ने तयारीमा रहेका रावलले सुदूरपश्चिमका विभिन्न पार्टीका नेताहरूसँग छलफल गरिरहेका छन् । जस...

मधेस केन्द्रित दलहरूबीच सहकार्यको प्रयास, त्रिपाठीले थाले वार्ता

काठमाडौं – तराई-मधेस केन्द्रित राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले वार्ता र संवादलाई तीव्र पारेको छ। सोही क्रममा आइतबार जप्रपाका अध्यक्ष त्रिपाठी, वरिष्ठ...

नेकपा एसमा प्रवेश गर्नु अघि बामदेवले राखे सर्तै सर्त

काठमाडौं, १५ पुस – बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना रहेको जनाएका छन । आलोकनगरस्थित नेकपा एसको केन्द्रिय कार्यालयमा पुगेका गौतमले पार्टी प्रवेशका लागि सर्तहरू राखेको जनाएका छन...

झापा पुगेर प्रचण्डले भने– गिरिबन्धु फाइल खोलेरै छाडिन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिबन्धु टि–स्टेट घोटालाको फाइल खोलेरै छाड्ने दोहोर्‍याएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेर उनले गिरिबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका फाइल...

डा.भीम रावलले पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । एमालेबाट निष्कासनमा परेका डा.भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएका छन् । आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार...

नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता

काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको कार्यक्रममा...

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन

काठमाडौँ – अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ । मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियामा रहेको आफ्नै घरमा निधन भएको बीबीसीले जनाएको छ ।...

अखिल (क्रान्तिकारी) मा लाग्यो ३२ वर्ष उमेर हद

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को नेतृत्व चयनमा उमेर हद लागेको छ। आइतबार घोषणा गरिएको निर्वाचन परिणामअनुसार उमेर हदको पक्षमा बहुमत प्राप्त भएको हो। अखिल (क्रान्तिकारी)का प्रमुख...

सुन्दर र समृद्ध नेपाल हाम्रो साझा उद्देश्य होः प्रधानमन्त्री

काठमाडौं, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने  आफूहरुको साझा उद्देश्य भएको बताएका छन ।   नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पार्टी...