काठमाडौं हिंसात्मक प्रदर्शन : गृहमन्त्री लेखक निरीक्षणमा जाँदै, प्रदर्शन भए गोली चलाउने चेतावनी

 १०५ जना अझै प्रहरी नियन्त्रणमा काठमाडौं — शुक्रबार भएको हिंसात्मक प्रदर्शनको निरीक्षण गर्न गृहमन्त्री रमेश लेखक शनिबार बिहान प्रभावित क्षेत्रमा जाने भएका छन्। शुक्रबारको प्रदर्शनपछि जारी गरिएको कर्फ्यु आदेशको समय...

बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौं – मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्री ओलीले दिउँसो आकस्मिक रुपमा बैठक बोलाएका हुन् । साँझ...

राजावादीले जलाए रास्वपा प्रमुख सचेतकको गाडी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको गाडी जलेको छ । परियार शुक्रबार दिनभर संसदको कामकारबाहीमा संलग्न थिए । बेलुकी भक्तपुरस्थित घर फर्किँदै थिए । कफ्यु छल्न...

दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउने सरकारको तयारी

काठमाडौं  – सरकारले राजसंस्था पुनःस्थापनाका लागि अभियान सञ्चालन गर्दै आएका दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउने तयारी गरेको छ। गृह मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै सरकारको यो...

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन। बैठक प्रधानन्त्री निवास बालुवाटारमा बस्नेछ। मेडिकल...

राजावादीको आन्दोलनमा प्रहरीको गोली लागेका युवकको मृत्यु

काठमाडौं – राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ।   कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। प्रदर्शनमा घाइते...

प्रतिनिधिसभाको बैठक १७ गतेसम्मका लागि स्थगित

काठमाडौं –  प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ। १७ गते ११ बजेसम्मका लागि स्थगित भएको हो। यसअघि बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ः१५ मा बस्नेगरी संसद सचिवालयले सूचना...

राजावादीको समूह बानेश्वर प्रवेश गर्न खोज्दा तनाव

काठमाडौं – काठमाडौंको तिनकुनेमा राजावादी समूहसँग प्रहरीको धकेलाधकेल भएको छ । केहीबेरअघि प्रहरीसँग राजावादी समूहबीच तनाव भएको हो । उनीहरूले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोकेको...

प्रतिनिधिसभा बैठक सुचारु गर्न बसेको बैठक निष्कर्षविहीन

काठमाडौं  – प्रतिनिधिसभा बैठक सुचारु गर्न सभामुख देवराज घिमिरेले बुधबारदेखि अवरुद्ध सदन खुलाउने प्रयासस्वरूप प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि निष्कर्षविहीन भएको छ। संसद् भवन, नयाँ बानेश्वरमा भएको छलफल...

संसद सञ्चालनमा अझै अन्यौल, सभामुख छलफलमै

काठमाडौं – संसद गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले छलफल तिब्र पारेका छन् । सभामुख घिमिरेले बानेश्वरस्थित संघीय संसद भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि अझै निकास...

सरकारका मन्त्रीहरू नै मूल्यवृद्धिमा संलग्न छन् : भीम रावल

काठमाडौं – पूर्वमन्त्री तथा एमालेबाट निष्कासित नेता भीम रावलले केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासनको दाबी गरे पनि मुलुकमा चरम घुसखोरी, कमिसनखोरी र अनियन्त्रित मूल्यवृद्धि भएको आरोप लगाएका छन्। उनले...

सुचना टाँस गरेर भोली बिहान ११ः०० बजेसम्मका लागि स्थगित

काठमाडौं, १४ चैत । प्रतिनिधिसभा बैठक भोली बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ  ।   आज बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक अझै सुचारू हुन नसके पछि सहमतिका...