संसदीय समितिका सभापतिहरूसँग सभामुखले छलफल जारी

काठमाडौं, ७ माघ । सभामुख देवराज घिमिरे र विषयगत समितिका सभापतिहरूसँग छलफल जारी रहेको छ । संसद न चलिरहेको अवस्थामा सभामुखले समितिहरूलाइ सक्रिय बनाउन र प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सभामुख...

कांग्रेसका प्रदेश सभापती र मन्त्रीको कारण गौर अस्पतालको दयनिय हालत

रौतहट – नेपाली कांग्रेस मधेश प्रदेशका सभापती र सरकारमा रहेका  कांग्रेसका मन्त्री तथा सांसदहरुको अकर्मण्यताको कारण प्रादेशिक अस्पताल गौरको अवस्था पूर्ण रुपमा दयनिय बनेको छ। प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको...

विमानस्थलमा प्रधानमन्त्रीले के भने ? (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन । युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलनको उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर प्रचण्ड आज विहान स्वदेश फर्केका हुन । युगान्डाबाट उनी नेपाली...

सदन खुल्ने बितिक्कै शान्ति प्रकियाको बाँकी काम टुंगो लगाउन लागिन्छः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्य निरूपण तथा मेलमिलाप सबन्धी कार्य तत्कालै अघि बढने बताएका छन । असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी भएर युगान्डावाट स्वदेश फर्के लगत्तै प्रधानमन्त्री प्रचण्डले...

कपिलवस्तु एमालेले कार्यकर्ताको परिक्षा लिने

कपिलवस्तु, ६ माघ । नेकपा एमाले कपिलवस्तुले जिल्ला तहका नेतालाई प्रशिक्षण दिएको छ ।   केन्द्रीय स्कुल विभागको सहजीकरणमा जिल्ला सचिवालयलाई ३ दिने प्रशिक्षण प्रदान गरेको छ । होटल संगम प्यालेस...

राष्ट्रिय सभाका उम्मेदवारसँग धनगढीमा सत्ता गठबन्धनको चियापान

काठमाडौं, ५ माघ । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन दलका उम्मेद‍्वार विजयी गराउन  सत्ता गठबन्धन दल सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको राष्ट्रिय सभाका उम्मेदवारहरूसंग परिचयात्मक तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ। राष्ट्रिय...

पुर्बराजा ज्ञानेन्द्रलाई राप्रपा नेपाल मकवानपुरले स्वागत गर्ने

हेटौंडा, ५ मंशिर । पर्सि आईतवार मकवानपुरको हेटौंडा आउन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा नेपाल मकवानपुरले स्वागत गर्ने भएको छ ।   हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र...

बचत कर्ताको सुरक्षा मेरो पहिलो प्राथमिकता हो: रवि लामिछाने

चितवन,५ माघ । सहकारीका बचत कर्ताहरुको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा लामिछानेले बचत कर्ताको रकम फिर्ता गर्नेमा आफ्नो ध्यान...

विभाजनको सँघारमा लोसपा, नयाँ पार्टी गठन गरी साह र राउतलाई सँगै लैजाने महतोको तयारी

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) विभाजनको सँघारमा पुगेको छ । लोसपामा पूर्वकांग्रेस र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको सँघारमा पुगेको हो । लोसपा विभाजन हुने निश्चित...

युगान्डामा छन ३५० भन्दा बढी नेपाली, भेटेर प्रधानमन्त्री प्रफुल्लित

कम्पाला, ५  माघ ।असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युगाण्डामा रहेका नेपालीहरूसँग भेट गरेेका छन् । भेटघाटमा प्रधानमन्त्री...

कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा देशको सुरक्षास्थिति बारे छलफल

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य...

गठबन्धन सरकारले देशको सार्वभौमसत्ता र स्वाधीनतालाई खुम्च्याउने काम गर्यो : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारको गतिविधिको कारण देशको सार्वभौमसत्ता खुम्चिएको बताएका छन्। बिहीबार नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धन...