सर्वोच्च अदालतमा कुलमान घिसिङको मुद्दा सुनुवाइको चरणमा

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको इजलासमा हुने भएको छ। घिसिङले आफ्नो पदमुक्ति...

संसदको अबरोध खुलाउन सभामुख आज पनि छलफलमा

काठमाडौं, १७ चैत । संसद गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले छलफल तिब्र पारेका छन् । सभामुख घिमिरेले बानेश्वरस्थित संघीय संसद भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि अझै...

प्रधानमन्त्रीले भोलि संसदमा सम्बोधन गर्ने, आज बोलाए सर्बदलीय बैठक

काठमाडौं, १७ चैत । सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरूसँगको बैठक सकिएको छ। बैठकमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराएका...

तीनकुने घटनामा कांग्रेसको प्रतिक्रिया : पूर्वराजालाई जिम्मेवार ठहर

काठमाडौँ – नेपाली कांग्रेसले शुक्रबार काठमाडौँको तीनकुनेमा भएको राजावादी घटनाको पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो...

त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा बुझाएका छन्। उनले केही दिनअघि नै राजीनामा पत्र तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको उच्च स्रोतले जनाएको छ। बराललाई गत वर्ष...

राप्रपाको आकस्मिक केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैँ

काठमाडौं, १६ चैत । तीनकुने भएको प्रदर्शन हिंस्रक भए पछि राप्रपाले केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ ।   समासमायिक राजनीतिक बिषय, तीनकुने घटना र पार्टीका महामन्त्रीलगायत पक्राउ परे पछि राप्रपाले...

कांग्रेसले बोलायो आकस्मिक रूपमा पदाधिकारी बैठक

Iकाठमाडौं, १६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्।   बुढानिलकण्ठस्थित निजी निवासमा देउवाले सो बैठक दिउँसो ४ः३० बजे बस्नेगरी बोलाएका हुन्।  ...

तीनकुने घटनाको उच्चस्तरीय आयोग बनाएर छानबिन गरः रास्वपा

काठमाडौं, १६ चैत । तीनकुनेमा भएको राजावादीहरूको हिंस्रक प्रदर्शनबारे छानबिन गर्न उच्च स्तरीय आयोग बनाउनु पर्ने माग गरिएको छ ।   राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रिय सचिवालय बैठकले सो...

रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्न लागिएको रास्वपाले जनाएको छ । आकस्मिक बैठक भएकोले भर्चुअल माध्यमबाट बैठक बस्न...

हिंसात्मक आन्दोलनमा संलग्न धर्मगुरु पुष्कर खतिवडा पक्राउ

काठमाडौं – राजावादी आन्दोलनलाई उत्तेजित बनाउने कार्यमा संलग्न रहेका धर्मगुरु पुष्कर खतिवडा पक्राउ परेका छन्। शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका क्रममा ढुंगामुढा गर्ने खतिवडालाई आज बिहान प्रहरीले इमाडोलस्थित एक घरमा...

ज्ञानेन्द्र शाहलाई छाडा छोड्ने छुट छैन : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक रहेको पुनः पुष्टि भएको टिप्पणी गरेका छन्। शुक्रबार राजावादी समूहले नेकपा एकीकृत समाजवादी केन्द्रको कार्यालयमा गरेको...

तोडफोड, हिंसा र अराजकता फैलाउनेलाई तत्काल कारवाही होस्: नेपाली कांग्रेस

काठमाडौँ- नेपाली काँग्रेसले काठमाडौँको तीनकुनेलगायत केही स्थानमा आज शान्तिपूर्ण प्रदर्शनका नाममा भएका हिंसात्मक घटनाको निन्दा गरेको छ । काँग्रेसले आज विज्ञप्तिमार्फत व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी...