काठमाडौं – राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् ।
काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा दिएका राजकुमार गुप्ताविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कडा माग राखेको छ। मंगलबार प्रतिनिधिसभामा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गुप्तालाई मात्रै...
काठमाडौँ — मंगलबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाए। सभामुख देवराज घिमिरेले बैठक घोषणा गरेलगत्तै सांसदहरू उभिएर सरकारको आलोचना गरे। सभामुखले बोल्न समय दिएका रास्वपा...
काठमाडौं — माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको आलोचनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लडलाइट र प्यारापिटको काम भइरहेको भन्दै कीर्तिपुर रंगशाला पुगेर अवलोकन गर्न सुझाव दिएका छन्। प्रतिनिधिसभामा दाहालले...
काठमाडौं, असार ३० — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस काण्डमा आफ्नो नाम जोडिएपछि मंगलबार राजीनामा दिएका छन्। केही दिनअघि सार्वजनिक भएको अडियो क्लिपमा मन्त्री गुप्ता एक नियुक्तिको...
काठमाडौँ- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’...
काठमाडौं — प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले) ले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई फेरि सत्ता सहकार्यमा ल्याउने प्रयास थालेका छन्। सोमबार अबेर बालुवाटारमा बसेको छलफलमा कांग्रेस–एमालेले विगतका...
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग सम्बन्धित घुसको अडियो सार्वजनिक भएपछिको पहिलो मन्त्रिपरिषद् बैठकमा उनीबारे कुनै छलफलै नहुनु राजनीतिक वृत्तमा आश्चर्यको विषय बनेको छ। सोमबार साँझ प्रधानमन्त्री...
काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रतिनिधिसभाका दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारमाथि कडा प्रहार गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले सत्तालाई विचौलिया र...
कञ्चनपुर – छाउपडी बसेकी कृष्णपुर नगरपालिका–१ निगाली टोलकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्ला भित्रका सबै स्थानीय तहलाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न पत्राचार...
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक...
लम्कीचुहाँ (कैलाली) – खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार जनताको अगाडि होइन काँधमा काँध मिलाएर सँगसँगै अगाडि बढ्ने बताउनु भएको छ । आज कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका...