नयाँ दिल्ली — पाकिस्तानले लगातार दोस्रो दिन भारतीय भूमिमा ड्रोन र मिसाइल आक्रमण गरेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार जम्मु-कश्मीर, पञ्जाब र राजस्थान राज्यका विभिन्न ११ सहरहरूलाई लक्षित गरी...
जम्मु – जम्मु विमानस्थलमा विस्फोट भएको पुष्टि भएको छ। गुज्जर नगर पुलस्थित एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताएअनुसार उनले विमानस्थल नजिकै १६ वटा वस्तुहरू खसिरहेको देखेका थिए। एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै...
नयाँ दिल्ली, पाकिस्तानले ड्रोनमार्फत भारतका विभिन्न स्थानमा आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दैनिक भास्करको समाचारअनुसार पाकिस्तानी ड्रोनहरूले जम्मु विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई लक्षित गरी आक्रमण गरेका छन्। यसबीच,...
काठमाडौं – भारत प्रशासित जम्मु कश्मिरमा ‘विष्फोट’को आवाज आएको छ भने प्रत्यक्षदर्शीहरूले साइरनको आवाजसँगै त्यसक्षेत्रमा ‘ब्ल्याकआउट’ भएको बताएका छन् । एक सुरक्षा स्रोतले एएफपी समाचार एजेन्सीलाई जानकारी दिँदै जम्मुस्थित विमानस्थलमा...
काठमाडौं — भारत–पाकिस्तानबीच बढ्दो तनावको सन्दर्भमा नेपालले स्पष्ट रूपमा सबै प्रकारका आतंकवादी गतिविधिको विरोध गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल आतंकवादविरुद्धको लडाइँमा सबैसँग एकजुट रहेको जनाएको हो।...
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता भगतसिंह कोश्यारीले भेटवार्ता गरेका छन्। खुमलटारस्थित प्रचण्ड निवासमा शनिबार भएको भेटवार्ताको...
काठमाडौं – चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न भएको अभियोगमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहित २५ जनामाथि जिल्ला अदालत काठमाडौंले पाँच दिनको म्याद...
काठमाडौं, २५ बैशाख । नेकपा माओवादी केन्द्रका उपमहासचिज जनार्दन शर्मा भारतको पक्षमा खुलेका छन्। भारतले `अपरेसन सिन्दुर´ गरि पाकिस्तानका आतंकवादी अखडामा प्रहार गरे पछि उनी भारतको पक्षमा खुलेका हुन्। `भारतले...
कुुष्ठरोगको स्थिति नेपालमा साह्रै भयावह होइन, भयावह छ भन्न मिल्दैन । किनभने विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार यसलाई राष्ट्रियस्तरमा भन्ने हो भने कुुष्ठरोग नियन्त्रण भएको मान्नुु पर्दछ । यहाँ १० हजारमा...
इस्लामाबाद/नयाँ दिल्ली – भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा ‘हवाई हमला’ गरेपछि दुई परमाणु शक्ति राष्ट्रहरूबीचको तनाव चरम बिन्दुमा पुगेको छ। भारतीय सेनाले यो कारबाहीलाई ‘अपरेसन सिन्दुर’ नाम...
काठमाडौं – मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् । बालुवाटारमा बैठक बसेको भन्दै आलोचना भइरहेकै बेला प्रधानमन्त्रीले फेरि पनि बालुवाटारमै...
इस्लामाबाद– भारतले आफ्ना भूभागमा गरेको हवाई आक्रमणलाई लिएर पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ। प्रधानमन्त्री शाहबाज शरीफले भारतको कारबाहीलाई “कायरतापूर्ण आक्रमण” भन्दै पाकिस्तानले यसलाई “युद्धको कार्य”को रूपमा लिएको बताएका छन्।...