हेटौंडा — बागमती प्रदेश सरकारका चार मन्त्रीले एकैसाथ पदबाट राजीनामा दिएका छन् । युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र...
काठमाडौँ – संघीय निजामती सेवा विधेयकमा भएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा छेडखानीका विषयमा अध्ययन तथा अनुसन्धान गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद सात दिन थपिएको छ। शुक्रबार बसेको...
काठमाण्डौ – खानेपानी तथा ढल निकास मन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लामा व्याप्त खानेपानी संकट समाधानका लागि सबै क्षेत्रको साझा जिम्मेवारी आवश्यक रहेको बताउनुभएको छ। पर्साको ठोरी गाउँपालिका–४ मा...
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न पूर्वाधार परियोजनाको उद्घाटन तथा जनसभालाई सम्बोधन गर्ने उद्देश्यले महोत्तरी र बारा जिल्लाको भ्रमणमा जाँदै छन्। प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीका अनुसार प्रधानमन्त्री...
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ३ बजे काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्न लागेकी छन्। उक्त सम्मेलनमार्फत उनले नेकपा एमालेले आफूलाई पार्टी राजनीतिमा सक्रिय हुन नदिने निर्णयप्रति...
काठमाडौँ – आज संघीय संसदका तीन वटा समितिका बैठकहरू बस्दैछन्। प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, र विधायन व्यवस्थापन समितिका बैठक आज तय भएका...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा भइरहेको खानेपानी संकटको समाधान गर्न सरकार गम्भीर रूपमा लागिपरेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले...
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पार्टीभित्रको पछिल्लो विवादमा आफू मौन रहेको विषयलाई डराएको भनी व्याख्या नगर्न सबैलाई चेतावनी दिएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनप्रति लक्षित...
काठमाडौँ – सरकारले विश्व बैंकबाट प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।...
काठमाडौं – सरकारले मधेश प्रदेशलाई आधिकारिक रूपमा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा १...
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद चुलिँदै जाँदा निर्वाचन आयोगले अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा पदमुक्त गरिएका नेताहरूको विषयमा स्पष्टिकरण माग गरेको छ। अध्यक्ष लिङ्देनले अनुशासन समितिको संयोजक पदबाट...
काठमाडौँ– सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कार्यतालिका (क्यालेन्डर) सम्बन्धी छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सभामुखको सचिवालयका अनुसार साउन १५ गतेसम्मको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न आज १२ बजे...