युवाको माग संविधान र विधिको शासनबाटै सम्बोधन हुन्छ : सभामुख घिमिरे

काठमाडौं – सभामुख देवराज घिमिरेले युवापुस्ताले उठाएका मागहरूको सम्बोधन विधिको शासन र संविधानकै मार्गबाट सम्भव हुने बताएका छन्। बडा दसैंको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले युवापुस्ताले उठाएका प्रश्नहरू सुशासन...

राजनीतिक जटिलताको समाधान संविधानबाटै खोज्नुपर्छ : देउवा

  काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा उत्पन्न हुने राजनीतिक जटिलताको समाधान पनि संविधानमार्फत् नै गर्नुपर्ने बताएका छन्। बडा दशैंको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले...

युनिटी कप : ऐतिहासिक जितपछि उत्साहित नेपाल, बदला लिने मुडमा वेस्ट इन्डिज

काठमाडौँ – युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै इतिहास रचेको छ। टेस्ट राष्ट्रविरुद्धको यो नेपालकै पहिलो टी–२० अन्तर्राष्ट्रिय जित हो, जसपछि देशभरै...

जेनजी आन्दोलनमा घाइते भएका लक्ष्मण राईको मृत्यु

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ। पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति करिब १२ बजे...

कांग्रेस सभापति देउवाका नातेदार भूषण राणाको घरमा प्रहरीको छापा

काठमाडौं – कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोली र स्थानीय प्रहरीको सहयोगमा सोमबार जावलाखेलस्थित...

देशभर वर्षा, दशैंमा पनि पानी पर्ने प्रक्षेपण

काठमाडौं – गएरातिदेखि देशका धेरै ठाउँमा वर्षा भइरहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ भने कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा...

आज दशैंको फूलपाती भित्राइँदै

काठमाडौं – बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक...

हर्क साम्पाङले निर्वाचन आयोगमा दिए दल दर्ताका लागि निवेदन

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । उनले राष्ट्रिय श्रम संस्कृति पार्टी नामक दल दर्ताका लागि निवेदन दिएका हुन् ।...

अब ओली र लेखकसहित ५ जनाले उपत्यका छाड्न पनि आयोगको अनुमति लिनुपर्ने

काठमाडौँ – एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश जान रोक लगाइएको छ । ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय...

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं –  नेकपा एमालेले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । आइतबार भक्तपुरस्थित गुण्डुमा बसेको सचिवालय बैठकले यही असोज २६ देखि २९ गतेसम्म बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको...

ओलीको राहदानी रोक्का गर्न सिफारिसप्रति एमालेको आपत्ति

काठमाडौँ – नेकपा एमालेले पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का राख्न गरिएको सिफारिसप्रति आपत्ति जनाएको छ। आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालयको बैठकले आपत्ति जनाएको हो। ‘अध्यक्ष ओलीसहितको राहदानी...

जेनजी आन्दोलनपछि कांग्रेसको रणनीति : असोज २६ मा केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, असोज १२ – जेनजी आन्दोलनपछिको संवेदनशील परिस्थितिबारे छलफल गर्न नेपाली कांग्रेसले असोज २६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। गत भदौ २३–२४ गते भएको आन्दोलनपश्चात् पार्टीभित्र नेतृत्व, महाधिवेशन र...