युरोपेली मुलुक जाने घरेलु कामदारले तालिम लिनुपर्ने

काठमाडौं – सरकारले घरेलु कामदारका रुपमा युरोपेली मुलुकमा जाने नेपाली श्रमिकले अनिवार्यरुपमा तालिम लिनुपर्ने व्यवस्था गरेको छ । हाल घरेलु कामदारका रुपमा साइप्रस, रोमानियालगायत मुलुकमा पठाउँदा केही मेनपावर कम्पनीले अभिमुखीकरण तालिम...

लालपुर्जा वितरण र वैदेशिक भ्रमणमा रोक

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्य स्थगित गर्न र तीन तहका सरकारलाई वैदेशिक भ्रमण नगर्न नगराउन निर्देशन दिएको छ । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा...

टेलिकमले आजदेखि निःशुल्क इ–सिम वितरण गर्दै

काठमाडौं– नेपाल टेलिकमले आजदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो । इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त...

बालेनलाई बाबुरामको आग्रह – स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गरौँ

काठमाडौँ – नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहसँग आग्रह गरेका छन् ।...

नेपाल विद्युत प्राधिकरणले माग्याे ठूलो संख्यामा कर्मचारी (सूचना सहित)

नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ। १० औं तहदेखि ३ तहसम्मका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो। खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको...

सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ – आज देशभरको मौसममा सामान्यतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम...

नेपाली सेनाले माग्यो २२९ अधिकृत क्याडेट पदको लागि दरखास्त

काठमाडौँ – नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत पदका लागि दरखास्त माग गरेको हो । आजदेखि असोज २९ गतेसम्म...

समावेशिताको आधारमा उम्मेदवारको सूची बनाउने जिम्मा कांग्रेसका सहमहामन्त्रीलाई

काठमाडौँ – नेपाली कांग्रेसले समानुपातिक उमेदवारमा सिफारिस भएर आएका नामहरूलाई सूचीकृत गर्ने ८ जना सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले...

प्रचण्डले भने – ‘प्रचण्ड रहेसम्म देशले सुख पाउँदैन भन्ने मान्छे पनि छन्’

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही व्यक्तिहरूले आफूलाई अस्थिरताकाे कारक भन्ने गरेकाे बताएका छन् । बिहीवार काठमाण्डाैमा आयोजित नेपाल उद्योग व्यापार महासङ्घको प्रथम केन्द्रीय महाधिवेशनलाई...

प्रतिनिधि सभा निर्वाचन : पाँच दलीय गठबन्धनमा दार्चुला जिल्ला कांग्रेसको भागमा

काठमाडाैं – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ५ दलीय गठबन्धनमा दार्चुला जिल्ला कांग्रेसको भागमा परेको छ । पाँच दलीय भागबण्डामा दार्चुला जिल्ला कांग्रेसलाई दिने सहमती भएको छ ।...

अन्तत: बालेनले खोजे टुकुचा, जय नेपाल हलकाे कम्पाउन्ड भत्काइयो

काठमाडाैँ – काठमाडाैँ महानगरपालिकाले हराएकाे टुकुचा खाेला भेट्टाएकाे छ । महानगरले टुकुचा खाेज्न जय नेपाल हलकाे कम्पाउन्ड खनेकाेमा कम्पाउन्डभित्रै टुकुचा फेला परेकाे हाे । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा...

चार पूर्वप्रधान्यायाधीश महाअभियोग सिफारिस समितिको बैठकमा नजाने

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयानका क्रममा नाम लिनुभएका चार पूर्वप्रधानन्यायाधीशले महाभियोग सिफारिस समितिको बैठकमा नजाने निर्णय गर्नुभएको छ । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले...