चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी सबै नाकामा ट्राफिक प्रहरीले विशेष जाँच गर्ने

काठमाडाैं – ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने...

राजनीतिक दलहरुले समानुपातिक तर्फको बन्द सूची बुझाए

काठमाडौं– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले समानुपातिक तर्फको बन्द सूची बुझाएका छन् । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली सूची बुझाउन निर्वाचन...

वर्षापछिको डुबालले खेतीबारीमा नोक्सान, धानबाली पाक्ने बेलामा क्षतिपुगिपछि किसान चिन्तित

कञ्चनपुर – कञ्चनपुरमा शुक्रबार रातिको अविरल वर्षापछि आएको बाढीले खेती नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् । धानमा बाला लागेर पाक्नै बेलामा बाढीले क्षति पु¥याएपछि किसान निराश बनेका हुन् ।...

काँग्रेसबाट आरजु र विमलेन्द्र लगायत यी शीर्ष नेताहरु बसे समानुपातिकमा !

काठमाडौँ – नेपाली कांग्रेसले चार दिन छलफल गरेर समानुपातिकतर्फ उम्मेदवार तय गर्दै निर्वाचन आयोगमा सूची बुझाएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहित अधिकांश पदाधिकारी प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा समानुपातिकमा बस्न...

मोहम्मद कार वरिपरि भागिरहे, हतियारधारी समूहले गोली हानिरह्यो (भिडियोसहित)

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सोमबार साँझ एक व्यवसायीमाथि गोली प्रहार भएको छ । कपडा व्यवसायी सर्लाहीको हरिवन–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीमाथि गोली प्रहार भएको...

गोठाटारमा गोली हानिएका व्यवसायी मोहम्मदको मृत्यु

काठमाडौं –  काठमाडौंको गोठाटारमा सोमबार साँझ गोली हानी आक्रमण गरिएका सर्लाहीका लाल मोहम्मदको मृत्यु भएको छ। गोली लागेपछि घाइते भएका मोहम्मदको टिचिङ अस्पतालमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।...

दार्चुलामा नेपाल–भारत जोड्ने पुलको शिलान्यास, २ देशको व्यापारमा नयाँ आयाम थपिने उद्योगमन्त्री बडूको भनाई

दार्चुला – दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माणको शिलान्यास गरिएको छ । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम जोड्ने गरी महाकाली नदीमाथि...

गोठाटारमा गोली प्रहारबाट घाइते भएका मोहम्मद गार्मेन्ट सञ्चालक !

काठमाडौं – राजधानीको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यक्ति गार्मेन्ट व्यवसायी भएको पुष्टि भएको छ । सर्लाहीको हरिवन घर भएका उनले गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएको...

काठमाडौंको गोठाटारमा गोली चल्यो

काठमाडौं – काठमाडौंको गोठाटारमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको पुष्टि गरे । तर कसले...

नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिए

काठमाडौं– दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ...

६ सय ८१ कैदीको सजाय मिनाहा, २१ जनालाई सजाय माफी

काठमाडौं – आठौं संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरिएको छ । मन्त्रिपरिषद्को सिफारिस अुनसार राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका...

संविधान जारी भएको ७ वर्ष पुरा : जनताका समस्या र गुनासा उस्तै

काठमाडौँ  – आज संविधान दिवस । संविधान जारी भएको सात वर्ष बितेको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । यसवर्षको संविधान दिवस मनाउनका...